प्रधानमन्त्री ओलीद्वारा थारु आयोगको वार्षिक प्रतिवेदन पेस

प्रधानमन्त्री केपी शर्मा ओलीले थारु आयोगको राष्ट्रिय प्रतिवेदन २०७६/७७ पेस गरेका छन् । आज बसेको राष्ट्रिय सभाको सातौँ अधिवेशनको चौथोँ बैठकमार्फत् प्रधानमन्त्री ओलीले राष्ट्रिय थारु आयोगको प्रतिवदेश पेस गरेका हुन् ।

आर्थिक वर्ष सकिएको तीन महिनाभित्र वार्षिक प्रतिवदेन प्रस्तुत गर्न पर्ने व्यवस्था गरेको छ । त्यस्तै विद्यायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७६/७७ को राष्ट्रिय सभा सदस्यले देबेन्द्र दाहालले प्रस्तुत गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *