सार्वजनिक यातायातको भाडा वृद्धि, कहाँ कति बढ्यो? (सूची हेर्नुस्)

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। आजैदेखि लागू हुनेगरी सरकारले भाडा बढाएको हो। यातायात व्यवस्था विभागले विज्ञप्ति जारी सार्वजनिक यातायातको भाडा ३:३० प्रतिशतले वृद्धि गरेको जानकारी दिएको छ।

सर्वोच्च बारको सदस्यमा अधिवक्ता चौधरी निर्वाचित

सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । सर्वोच्च अदालत बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेलले ३६८ मत ल्याएर विजयी भएका हुन् ।

विशेष

सबै

के यो रेशम-रञ्जिताको पुनर्मिलन हो?

पार्टीको नेतृत्व विवादले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी टाढिएको महिनौं वितिसकेको छ। विवाद अदालतसम्म पुगेपछि श्रीमान श्रीमतीसमेत रहेका उनीहरूबीच लामो समय वार्तालाप पनि नभएको निकटस्थहरू बताउँछन्।

लुम्बिनी प्रदेशबाट कसले टुक्र्याउन खोज्दैछ बाँके र बर्दियालाई?

लुम्बिनी प्रदेशबाट बर्दिया र बाँके जिल्लालाई कर्णाली प्रदेशमा गाभ्ने विषयले ठूलो बहस सिर्जना गरेको छ। बर्दिया र बाँकेमा बस्ने थारू जनप्रतिनिधिहरूले यस विषमा खुलेर विरोध गर्न थालेका छन्। पार्टीका...

“थारू गाउँ’को नाममा सुदूरपश्चिम महोत्सवले थारूको संस्कृति र स्वाभिमानमाथि आँच पुर्‍यायो”

सुदूरपश्चिम महोत्सवमा थारु समुदायको संस्कृति र स्वाभिमानमाथि आँच आउने उच्शृङ्खल कार्य भएको भन्दै थारु समुदायका विभिन्न संघसंस्थाले आपत्ति जनाएका छन्। धनगढीमा जारी रहेको महोत्सवमा कला, संस्कृति दर्शाउनका लागि थारु...

समाचार

सबै

लुम्बिनीका थारूलाई १४ प्रतिशत आरक्षण छुट्याउँछौं : मुख्यमन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश कला, संस्कृतिमा समुन्नत भएको बताएका छन्। घोराहीमा आजदेखि सुरु भएको माघ महोत्सवको उद्घाटन गर्दै उनले लुम्बिनी सांस्कृतिक विविधता युक्त प्रदेश भएकाले यहाँका संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्नेमा जोड दिए।

२०८१ पुष १९ गते २१:४२

एमबीबीएस प्रवेश परीक्षामा पास गराइदिने आश्वासनमा चौधरी परिवार ठगिए झन्डै ३९ लाख

नेकपा एमालेका सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको संकट टरेको छैन। पत्नी अञ्जला कोइराला सहकारी ठगीमा मुछिएर फरार रहेको अवस्थामा स्वकीय सचिव अनिलकुमार पोखरेल पनि अर्को ठगी प्रकरणमा मुछिएका छन्।

२०८१ पुष १९ गते २१:०८

विवादमा फसेको चीनको पञ्चेन लामा, विश्वले गर्‍यो इन्कार

चीनले आफूले चयन गरेको ११ औं पञ्चेन लामा, ग्याल्त्सेन नोर्बुको अन्तर्राष्ट्रिय छवि बढाउन सक्रिय रूपमा काम गरिरहेको छ। ग्याल्त्सेन नोर्बु, जसलाई ग्याइनसिन नोर्बु वा चोक्यि ग्याल्पो पनि भनिन्छ, जसको जन्म १३ फेब्रुअरी १९९० मा तिब्बत स्वायत्त क्षेत्र (TAR) को ल्हारी जिल्लामा भएको थियो।

२०८१ पुष १९ गते २०:०९

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुन लागेको हो?

डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ। यस विषयमा अध्यक्ष राउत र चौधरीबीच निरन्तर कुराकानी भइरहेको छ। पूर्वमा जनमत र पश्चिममा नागरिक उन्मुक्ति ‘बलिया’ देखिएका छन्।

२०८१ पुष १८ गते २१:५१

सलिमा

सबै

थारू म्युजिक भिडियो अष्ट्रेलियामा छायाँकन, फस्ट लुक सार्वजनिक

थारू म्युजिक भिडियोको छायाँकन अष्ट्रेलियामा गरिएको छ। झुम्की प्रोडक्सनले अष्ट्रेलियाको सिड्नीलगायत क्षेत्रमा थारू म्युजिक भिडियोको छायाँकन गरेको हो। उक्त म्युजिक भिडियोको फस्ट लुक सार्वजनिक भएको छ। अरुण आर्यन चौधरीले म्युजिक भिडियोमा अभियन गर्दैछन्। उनलाई पूजा चौधरीले अभियनमा साथ दिनेछिन्। भिडियोको निर्देशन पनि उनी स्वयंले गरेका छन्। भिडियोलाई ज्योती चौधरी...

२०८१ पुष ५ गते १७:२९

प्रवास

सबै

थाकस युएईले माघी मनाउँदै, राज कुश्मी र अन्जु कश्मीले बेजोड प्रस्तुती दिने

थारू कल्याणकारिणी सभा (थाकस) युएईले यस वर्ष पनि माघी मनाउने भएको छ। “थारू कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान” नारासहित थाकस युएईले ११औं वार्षिक भेला तथा तिला सकरा, खिचरा, खिचरी, खिचडी, माघ, माघी नाम दिएर कार्यक्रम गर्न लागेको हो।