देउखुरी थारु, मगर र मधेसी समुदायको सभ्यताको संगम हो : मुख्यमन्त्री पोखरेल

काठमाडौं- प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानीका रुपमा प्रस्ताव गरिएको देउखुरी क्षेत्रले प्रदेशकै साझा मनोविज्ञको प्रतिनिधित्व गर्ने बताएका छन्।

सरकारले प्रदेशसभामा पेस गरेको प्रस्तावमाथि मतदान हुनुअघि प्रदेश सभालाई मंगलबार सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन्। Continue reading “देउखुरी थारु, मगर र मधेसी समुदायको सभ्यताको संगम हो : मुख्यमन्त्री पोखरेल”