सुरेन्द्र चौधरीको विश्लेषण- थारु, मधेसीमाथि मनोवैज्ञानिक दबाब दिन चालेको चाल हो ‘गच्छदार मुद्दा’

ललिता निवासको जग्गा प्रकरणमा मुछिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता विजय कुमार गच्छदारको सम्पूर्ण सम्पत्ति रोक्का गरिदिएको छ। त्यही भएर होला गच्छदार विशेष अदालतमा उपस्थित हुन पटकपटक अस्वीकार गर्दै आएका छन्। Continue reading “सुरेन्द्र चौधरीको विश्लेषण- थारु, मधेसीमाथि मनोवैज्ञानिक दबाब दिन चालेको चाल हो ‘गच्छदार मुद्दा’”