जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै, रेशम चौधरीबारे केही निर्णय गर्लान्?

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दैछ।

बैठकमा विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन, कार्यकारिणी समिति सदस्यको कार्यविभाजन, संघीय परिषद्को गठन, Continue reading “जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै, रेशम चौधरीबारे केही निर्णय गर्लान्?”