कक्षा ८ पढ्ने रीना चौधरीले जितिन् अन्तरिक्ष चित्रकलातर्फ प्रथम पुरस्कार

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले राष्ट्रिय विज्ञान दिवस तथा विश्व अन्तरिक्ष सप्ताहको अवसरमा सञ्चालन गरेको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ। Continue reading “कक्षा ८ पढ्ने रीना चौधरीले जितिन् अन्तरिक्ष चित्रकलातर्फ प्रथम पुरस्कार”