राज र सोनु कुश्मीको हुर्दुङ‍्वा गीतको भिडियो सार्वजनिक

आरकेसी डिजिटलले हुर्दुङवा गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ। राज कुश्मीको शब्द संगीत रहेको गीतमा राज र सोनु कुश्मीको स्वर रहेको छ। गणेश चौधरीको संगीत संयोजन रहेको गीतमा राजले मन्दरा र नन्दुराज चौधरीले मञ्जिरा बाजा बजाएका छन्। Continue reading “राज र सोनु कुश्मीको हुर्दुङ‍्वा गीतको भिडियो सार्वजनिक”