मन्त्रिपरिषद् पुनर्गठन, यसपाली पनि कोही थारु मन्त्री बनेनन्

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन्। नयाँ मन्त्रिमण्डलमा भने थारु अनुहार देख्न पाइने छैन। पुनर्गठित मन्त्रिमण्डलमा अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेललाई दिइएको छ। Continue reading “मन्त्रिपरिषद् पुनर्गठन, यसपाली पनि कोही थारु मन्त्री बनेनन्”