कर्णाली प्रदेशको पातलगंगामा खुल्यो थारु होमस्टे

कर्णाली प्रदेशमा थारु होमस्टे सञ्चालनमा आएको छ। प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ स्थित पातलगंगा सामुदायिक थारु होमस्टे सञ्चालनमा आएको हो।

कर्णाली प्रदेशका उद्योग वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले होमस्टेको शुभारम्भ गरेका थिए। Continue reading “कर्णाली प्रदेशको पातलगंगामा खुल्यो थारु होमस्टे”