नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, थारु बाहुल्य क्षेत्रको अवस्था के छ?

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ। शुक्रबार २ हजार ५९ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमित संख्या लाख नाघेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ। जसमध्ये ७३ हजार २३ जना कोरोनामुक्त भएका छन्। शुक्रबार थप १६८० जना कोरोनामुक्त भएका थिए। त्यस्तै नेपालमा हालसम्म ६ सय जना संक्रमितको मृत्यु भएको छ। Continue reading “नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, थारु बाहुल्य क्षेत्रको अवस्था के छ?”