प्रदेशसभामा कांग्रेस सांसदको विरोध, कांग्रेसकै चार थारु केन्द्रीय सदस्यद्वारा भालुवाङको स्वागत

प्रदेश ५ को राजधानी दाङ देउखुरीको भालुवाङमा राख्ने प्रस्तावको कांग्रेसकै केही सांसदले विरोध गरिरहेका बेला त्यस क्षेत्रका आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यले भने स्वागत गरेका छन्। Continue reading “प्रदेशसभामा कांग्रेस सांसदको विरोध, कांग्रेसकै चार थारु केन्द्रीय सदस्यद्वारा भालुवाङको स्वागत”