१२ वर्षसम्म साङ्लोले बाँधिएका उमाकान्त चौधरीको जीवनमा आएको परिवर्तन

उमाकान्त चौधरीको जवानी गोठमा फलामे साङ्लोले बाँधिएरै बित्यो। उहाँकै अगाडि बाँधिएका पशुचौपाया बरु चर्न दिनदिनै बाहिर निस्किन्थे तर सप्तरीको अग्निसाइर कृष्णसवरण-१, घोघींदाहा भवानीपुरका उमाकान्त चौधरीको हातमा लागेको साङ्लो खोल्न भने ठीक १२ वर्ष लाग्यो। Continue reading “१२ वर्षसम्म साङ्लोले बाँधिएका उमाकान्त चौधरीको जीवनमा आएको परिवर्तन”