सांसद अमनलाल मोदी १३औं दिनमा कोरोनामुक्त

सांसद् अमनलाल मोदी कोरोनामुक्त भएका छन्। ४ असोजमा कोरोना संक्रमण पुष्टि भएका सांसद मोदी शनिबार कोरोनामुक्त भएका हुन्। Continue reading “सांसद अमनलाल मोदी १३औं दिनमा कोरोनामुक्त”