संघ

थाकस महाधिवेशनमा थुप्रिए कांग्रेसका शीर्ष थारू नेताहरू (फोटो फिचर)

थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशन आजदेखि रुपन्देहीको भैरहवास्थित पटवा बैंक्वेटमा सुरू भएको छ। महाधिवेशनमा देशभरिका तीन सय बढी प्रतिनिधिहरू सहभागी भएका छन्। महाधिवेशनमा थारू सांसदहरूको पनि उपस्थिति रहेको छ। उद्‍घाटनसत्रमा बनाइएको मञ्च भने कांग्रेस नेताहरूले भरिएका थिए। थाकस महाधिवेशनमा सहभागी जनाउन कांग्रेसका नरेन्द्र चौधरी, विजयकुमार गच्छदार, उमाकान्त चौधरी, रामजनम...

थारूवान

पप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले थारू समुदायको उन्नती चाहेको बताएका छन्। रुपन्देहीको भैरहवामा थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशनको उद्‍घाटन गर्दै उनले वर्तमान सरकारले थारूमाथि भएको विभेद अन्त्य गर्ने बताए। ‘नेपाल सरकार थारू समुदायको उन्नती चाहन्छ। थारू समुदायको प्रगति चाहन्छ। थारू समुदायमाथि भएको विभेद अन्त्य गर्नका लागि यो सरकारले...

थारूवान

थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशनको उद्‍घाटन गरिएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले महाधिवेशनको उद्‍घाटन गरेका हुन्। देशभरिका थारू प्रतिनिधिहरू सहभागी भएको महाधिवेशनमा अर्थमन्त्री पौडेलले थारूका माग मुद्दा सम्बोधनमा सरकार प्रतिवद्ध रहेको बताए। महाधिवेशनको उद्‍घाटन सत्रमा थाकसका सभापति धनिराम चौधरी अनुपस्थित रहे। टीकापुर घटनामा मुख्य आरोपीका रूपमा प्रहरीले ‘मस्ट...

थारूवान

नागरिक उन्मुक्ति पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि १७ जना उम्मेदवार टुंगो लगाएको छ। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षसहित रिक्त १७ पदका लागि उम्मेदवार टुंगो लगाएको हो। बाँकी नाम प्रक्रियामा रहेको सांसदसमेत रहेका नेता गंगा डंगौरा थारुले बताए। नागरिक उन्मुक्ति पार्टीले ८ जना भने थारु उम्मेदवार उठाउने भएको छ। थारु बाहूल्य...

थारूवान

थारू कल्याणकारिणी सभाका उपमहामन्त्री मिनराज चौधरीले सभापतिको उम्मेदवारी घोषणा गरेका छन्। रुपन्देहीको भैरहवामा मंसिर १, २ र ३ गते हुने २३औं महाधिवेशनमा उनले सभापतिको उम्मेदवारी घोषणा गरेका हुन्। २० बुँदे प्रतिवद्धता पत्र जारी गर्दै उनले सभापतिमा लड्ने घोषणा गरेका हुन्। विगतमा सभाको नेतृत्व हत्याउनका लागि केहीले जग्गा दिन्छु, भवन...

थारूवान

महामन्त्री प्रेमीलाल चौधरी चौधरीले थारू कल्याणकारिणी सभाका सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंसिर १, २ र ३ गते रुपन्देहीको भैरहवामा हुने २३औं महाधिवेशनमा उनले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले आफू स्वतः सभापतिको हकदार भएको बताएका छन्। अध्यक्ष धनिराम चौधरी ‘भूमिगत’ अवस्थामा रहेपछि थाकसको सम्पूर्ण काम...

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस)को २३औं महाधिवेशनको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले गर्ने भएको छ। मंसिर १, २ र ३ गते रुपन्देहीको भैरहवामा हुने महाधिवेशनको उद्‍घाटन मन्त्री पौडेलले गर्ने महामन्त्री प्रेमीलाल चौधरीले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिको निम्तो दिइए पनि कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी दिइएको महामन्त्री...

थारूवान

नेकपा एकीकृत समाजवादीले निर्वाचनमार्फत १७ जना पदाधिकारी छानेको छ। उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले निर्वाचन गरेकोमा बुधबार निर्वाचनको सबै परिणाम सार्वजनिक भएको हो। जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भइन्। उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरिन्। उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा...

थारूवान

जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयन गरेका छन्। गत जेठ अन्तिम साता सम्पन्न जसपा, नेपालको महाधिवेशनले अध्यक्ष यादवलाई केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी दिएको थियो। त्यसका आधारमा अध्यक्ष यादवले केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी र सदस्य चयन गरेका हुन्। जसपा, नेपालको...

थारूवान

टीकापुरको कान्छी बजारमा टीकापुर विद्रोह दिवस मनाइएको छ। थारू कल्याणकारिणी सभा, कैलाली, थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलाली र थारु विद्यार्थी समाज कैलालीको संयुक्त आयोजनामा भएको कार्यक्रममा नागरिक उन्मुक्त पार्टीका तीन सांसद सहभागी थिए। कार्यक्रममा सांसदहरू गंगाराम चौधरी, लालवीर चौधरी र अरुणकुमार चौधरी सहभागी थिए। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका रेशम...

थारूवान
1 2 3 25