प्रदेश
नागरिक उन्मुक्तिमा फेरि लफडा, लुम्बिनीमा धर्मलाई हटाएर राजकुमार बने दलको नेता, मन्त्री पनि बन्ने
नागरिक उन्मुक्ति पार्टीको लुम्बिनी प्रदेशमा पनि विवाद सुरू भएको छ। संसदीय दलका नेता धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई दलको नेता बनाएपछि विवाद सुरू भएको छ। सोमबार बसेको बैठकले प्रमुख सचेतक र सचेतक पनि फेरबदल गरेको छ। बैठकले नरमाया ढकाललाई प्रमुख सचेतक र निर्मला देवी थारूलाई सचेतकमा चयन गरिएको छ।...
थारूवानसुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीमा फेरि उलटफेर भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशनमा संसदीय दलको नेता हेरफेर भएको छ। घनश्याम चौधरीलाई दलको नेताबाट जिम्मेवारीमुक्त गराउँदै प्रमुख सचेतक खुसीराम चौधरीलाई दलको नेता चयन गरिएको छ। त्यस्तै उपनेताको जिम्मेवारी कैलाश चौधरीलाई र प्रमुख सचेतकको जिम्मेवारी टीका थापालाई दिने निर्णय गरिएको...
थारूवानसुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई भौतिक मन्त्रीमा नियुक्त गरेका हुन्। उनलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण पनि गराएका छन्। को हुन् कैलाश चौधरी ? कैलालीको भजनी नगरपालिका ६ महादिउलीका ३८ वर्षीय सांसद कैलाश चौधरी कैलाली...
थारूवाननागरिक उन्मुक्ति पार्टीका नेता धर्मबहादुर चौधरी दोस्रोपटक मन्त्री बनेका छन्। लुम्बिनी प्रदेशसभा सदस्य चौधरी दोस्रोपटक मन्त्री बनेका हुन्। यसअघि भौतिक पूर्वाधार मन्त्री रहेका उनलाई मुख्यमन्त्री जोखबहादुर महराले विना विभागीय मन्त्रीको सपथ खुवाएका हुन्। अब प्रदेशमा मुख्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिमण्डल बनेको छ। जसमा चेतनारायण आचार्यलाई अर्थमन्त्री, दिपेन्द्र पुनलाई स्वास्थ्य, भण्डारीलाल...
थारूवानटीकापुर महाधिवेशनबाटै सतहमा आएको रेशम चौधरी र रञ्जीता श्रेष्ठ चौधरीबीचको विवाद नयाँ गठबन्धनमा जाने वा नजाने भन्नेमा त उत्कर्षमा पुगेको छ। पार्टी अध्यक्ष रञ्जीताले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिनु भनि निर्देशन दिएका बेला रेशमले शुक्रबार मध्यराती ३ जनालाई शाहकै सरकारमा सपथ खुवाएका हुन्। रेशम पक्षका दुई जना...
थारूवानकोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गौरबको संस्कृति भएकोले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयोजना गरेको चौथो बर्जु माघी महोत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकोले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएको बताएका हुन् । ´थारू संस्कृतिलाई गौरवपूर्ण बनाऔं र यसको अन्तर्राष्ट्रियकरण...
थारूवानलुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। प्रदेश सरकारका सचिवहरूसँग आज मुख्यमन्त्री कार्यालय देउखुरीमा भएको बैठकमा मुख्यमन्त्री चौधरीले यस्तो निर्देशन दिएका हुन्। मुख्यमन्त्री चौधरीले मन्त्रालय र मन्त्रालयमातहत कार्यालयको सेवा प्रवाह प्रभावकारी एवं छिटो-छरितो बनाउन आवश्यक रहेको भन्दै सोहीअनुसार गर्न निर्देशन दिए। उनले कार्यसम्पादनलाई प्रभावकारी...
थारूवानलोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं थरुहट थारुवान राष्ट्रिय मोर्चाका महासचिव तुल्सी चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। सप्तरीमा बिहीबार आयोजित कार्यक्रममा उनलाई पार्टीका संरक्षक रेशम चौधरीले स्वागत गरेका थिए। तुल्सी चौधरी निर्वाचनअघि नै नागरिक उन्मुक्तिमा प्रवेश गर्न खोजे पनि पार्टीको दाबाबका कारण पार्टी प्रवेश गरेका थिएनन्। सप्तरीको...
थारुवान संबाददाता
रेशम रन्जितालाई खुला पत्र