स्थानीय
पालिकाले सरावलमा थारु सांस्कृतिक पार्क बनाउँदै
पश्चिम नवलपरासीमा सरावल गाउँपालिकाले थारु र मधेस सांस्कृतिक पार्क बनाउने भएको छ। सरावलमा पालिकामा थारु र मधेसी सामुदायको बाहुल्यता छ। उनीहरु सांस्कृतिक र पहिचानलाई जगेर्ना हुने गरी पार्क निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए।
थारूवानकारी महताे/चितवन नवाैं खिचरा महाेत्सव परिसरमा विभिन्न प्रकार र डिजाइनका गरगहनाहरू बिक्रीका लागि राखिएकाे थारू गरगहना स्टलले खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाँ र उपप्रमुख कविता उप्रेतीलाई समेत आकर्षित गरेकाे छ। उनीहरूले महाेत्सवकाे अवलाेकन गर्ने क्रममा थारू गरगहनाहरू निकै चासाेपूर्वक अवलाेकन गरे। त्यस स्टलमा थारू युवतीहरूकाे व्यापक भिडभाड रहने...
थारूवानकैलालीको टीकापुर नगरपालिकाले बरघर, चिराकी र गुरुवाको स्वास्थ्य बीमामा आवद्ध गरिदिनेभएको छ। टीकापुर-२ ले बरघर, चिराकी र गुरुवाले समुदायमा सामाजिक भूमिका निभाइरहेकाले उनीहरूको स्वास्थ्योपचारमा सहयोग होस् भनी बीमा गर्न लागेको हो। टीकापुर-२ का वडाध्यक्ष दीपक चौधरीले वडामा सूचीकृत भएका १० जना बरघर, १० चिराकी र पाँचजना गुरुवाको बीमा कार्यक्रममा...
थारूवान
रेशम रन्जितालाई खुला पत्र