प्रदेश
ओलीको सहमतिलाई नकार्दै जयप्रकाश थारुले उम्मेदवारी दिएपछि…
अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको थारु कोटातर्फको केन्द्रीय सदस्यको सूचीमा असन्तुष्टि जनाउँदै पर्साका जयप्रकाश थारुले उम्मेदवारी दिएका थिए। उनी पराजित भएका छन्। उनले जम्मा ७१९ मत पाए।
थारुवानन्युजप्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई रोजेका छन्। प्रदेश २ को कूल २१ सांसदमध्ये ११ जनाले माधव नेपालको पार्टीलाई रोजेका हुन्। जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा बिहीबार १० जना भौतिकरुपमा र एकजनाले पत्रमार्फत् एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
थारुवान संबाददाता
रेशम रन्जितालाई खुला पत्र