प्रदेश
थारूविहीन बन्यो मुख्यमन्त्री डिल्ली चौधरीको सचिवालय, थारू समुदायका नेता कार्यकर्ता रुस्ट
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सचिवालय थारूविहीन बनेको छ। इतिहासमा पहिलोपटक मुख्यमन्त्री बनेका चौधरीले आफ्नो सचिवालयमा गैर थारूहरूलाई नियुक्त गरेका छन्।
थारूवानलोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं थरुहट थारुवान राष्ट्रिय मोर्चाका महासचिव तुल्सी चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। सप्तरीमा बिहीबार आयोजित कार्यक्रममा उनलाई पार्टीका संरक्षक रेशम चौधरीले स्वागत गरेका थिए। तुल्सी चौधरी निर्वाचनअघि नै नागरिक उन्मुक्तिमा प्रवेश गर्न खोजे पनि पार्टीको दाबाबका कारण पार्टी प्रवेश गरेका थिएनन्। सप्तरीको...
थारुवान संबाददातालखन चौधरी/रातोपाटी सरकार गठनको महिना दिन नपुग्दै नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा छटपटी सुरु भएको छ । नागरिक उन्मुक्तिको निर्णायक समर्थनमा बनेको प्रदेश सरकारले सो पार्टीकै विश्वासको मत पाउने वा नपाउनेबारे दुविधा बढेपछि मुख्यमन्त्री राजेन्द्र रावलमा छटपटी बढेको हो ।
लखन चौधरी/रातोपाटी
रेशम रन्जितालाई खुला पत्र