संघ

बीसौं लाख थारुहरुले केपी ओलीलाई बालुवाटारबाट फ्याँक्नेछन् : सन्तकुमार थारु

पूर्वमन्त्री एवं थारु मुक्ति मोर्चाका संयोजक सन्तकुमार चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शन्की प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन्।

थारूवान

थरुहट/थारुवान आन्दोलन र टीकापुर घटनाबारे सुन्नै नचाहने र बोल्नै नचाहने संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले अन्ततः मुख खोलेका छन्।

थारूवान

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीको रिहायका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्न जाँदा आफूलाई सरकारमा आएर गठबन्धन बनाउन लालच दिएको बताएका छन्। आफ्ना पार्टीका नेता रेशम चौधरी लगयातका व्यक्तिहरु थुनामा रहेको भन्दै उनीहरुको रिहाइका लागि आफू छलफल गर्न जाँदा प्रधानमन्त्री ओलीले सिधै सरकारमा आउन...

थारूवान

संसद शान्ता चौधरीले काठमाडौंमा फिटनेस सेन्टर तथा व्यूटी पार्लर व्यवसाय सुरु गरेकी छन्। राजनीति पेसा नभई सेवा भएको भन्दै उनले कोटेश्वरमा फिटनेस सेन्टर तथा व्यूटी पार्लरको सुरुवात गरेको जानकारी दिएकी हुन्।

थारूवान

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सहिद तथा घाइते परिवारको माग सम्बोधन गर्न आफू नेकपा ओली खेमामा आएको प्रष्टीकरण दिएका छन्।

थारुवान/कैलाली

प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनामा नक्कली मान्छेहरुको घुसपैठ भएको बताएका छन्। कैलालीको धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले नक्कली मान्छेहरुले टीकापुर घटना घटाएको बताए।

थारुवान/कैलाली

नेकपा सचेतक शान्ता चौधरीले कोरोना संक्रमणबाट मुक्त भएकी छन्। वीर अस्पतालको आइसीयुमा उपचाररत उनले ‘पुनर्जीवन’ पाएको बताएकी छन्।

थारुवान/काठमाडौं

म अदालतमा यसरी छिरें संसदीय चुनावमा सीमापारबाट विजय प्राप्त गरेको मेरा लागि भने अलमल्याउने जालमा पाइताला टेकिएको झैं भएको थियो । मेरा कार्यकर्ताहरु चुनाव जितेको भोज खाइरहँदा भने म भारतको गल्लीमा लगाइएको ठेलामा भात खाइरहेको थिएँ ।

रेशम चौधरी

चन्द्रकान्त लगातार ३० वर्ष प्रधानपञ्च भएर नेतृत्व गरे । २०४६ सालको क्रान्तिपछि भने उनी कांग्रेसमा आबद्ध भए । ०४९ सालको स्थानीय चुनावमा कांग्रेसबाट उनी सप्तरीको पाता गाविस अध्यक्षमा निर्वाचित भए । अहिले राजपाबाट प्रतिनिधि सभाको सदस्य चुनिएका उनी राजनीतिमा हार्न जानेका छैनन् । लालसा हुनुपर्छ, राजनीति गर्नलाई उमेरले छेक्दैन...

थारुवान/सप्तरी
1 22 23 24