संघ

एकीकृत समाजवादीमा दुई थारू पदाधिकरीमा चयन, मेटमणि उपमहासचिव र बलदेव सचिवमा विजयी

नेकपा एकीकृत समाजवादीले निर्वाचनमार्फत १७ जना पदाधिकारी छानेको छ। उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले निर्वाचन गरेकोमा बुधबार निर्वाचनको सबै परिणाम सार्वजनिक भएको हो। जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भइन्। उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरिन्। उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा...

थारूवान

जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयन गरेका छन्। गत जेठ अन्तिम साता सम्पन्न जसपा, नेपालको महाधिवेशनले अध्यक्ष यादवलाई केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी दिएको थियो। त्यसका आधारमा अध्यक्ष यादवले केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी र सदस्य चयन गरेका हुन्। जसपा, नेपालको...

थारूवान

टीकापुरको कान्छी बजारमा टीकापुर विद्रोह दिवस मनाइएको छ। थारू कल्याणकारिणी सभा, कैलाली, थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलाली र थारु विद्यार्थी समाज कैलालीको संयुक्त आयोजनामा भएको कार्यक्रममा नागरिक उन्मुक्त पार्टीका तीन सांसद सहभागी थिए। कार्यक्रममा सांसदहरू गंगाराम चौधरी, लालवीर चौधरी र अरुणकुमार चौधरी सहभागी थिए। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका रेशम...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका जन्मदाता रेशम चौधरीले आफ्नो पार्टी रानी मौरीको नीति कथाजस्तै भएको बताएका छन्। कैलालीको भादामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले रानी मौरीसँग मौरीहरूले विद्रोह गरेको कथा सुनाएका थिए। उनले आफूले पार्टीलाई जेलबाटै जन्म दिएको बताए। पार्टीको जन्म दिँदै गर्दा ९ महिनासम्म आफ्नो मनस्थिति बिग्रिएको उनले बताए। ‘पार्टी...

थारूवान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले आफू आम जनता, समाज र देशको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन्। शुक्रबार मात्रै पदभार ग्रहण गरेका राज्यमन्त्री चौधरीले शनिबार आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई भेटेर यस्तो बताएका हुन्। उनी शनिबार बिहानै कैलाली पुगेका हुन्। बधाई तथा शुभकामना दिन...

थारूवान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन्। शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी राज्य मन्त्री नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। चौधरीसँगै कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामा पनि राज्यमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली शपथ लिएकै दिन २२ सदस्यीय मन्त्रिपरिषद् गठन...

थारूवान

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कुनै अमुक पार्टीले संविधान संशोधन गरे प्रतिरोध गर्ने चेतावनी दिएका छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मोदीले सत्तारुढ दल र तिनका नेताहरूले अहिले संविधान संशोधनको कुरा गरिरहेको भन्दै त्यसरी हुने संशोधनको प्रतिकार गर्ने बताएका हुन्। ‘यो देशको संविधान त्यसै बनेको होइन। धेरै...

थारूवान

नागरिक उन्मुक्ति पार्टीले राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्तिले अरुणको नाम सिफारिस गरेको हो। यसअघि नै मन्त्रीमा अरुणलाई पठाउने पार्टीभित्र सैद्धान्तिक सहमति भएको थियो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सिफारिस पत्र पठाएकी छन्। प्रधानमन्त्री ओलीले...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र श्रीमान रेशम चौधरीबीचको विवाद पुरानो भइसक्यो। पार्टीभित्र भइरहेका विभिन्न गतिविधिहरूले पनि उनीहरूबीच तितक्ता पैदा हुने गरेको छ। लुम्बिनी प्रदेशमा दलको नेता फेरिएपछि अध्यक्ष रञ्जिता रेशम चौधरीमाथि थप आक्रोशित बनेकी छन्। उनले छोरा पढाउन नपरेको र श्रीमतीसमेत पाल्न नपरेको उल्लेख गरेकी छन्। त्यतिमात्र...

थारूवान
1 2 3 24