विशेष
सुदूरपश्चिममा रेशम चौधरी पक्षका ५ सांसद टसमस नभएपछि…
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि आज बोलाइएको प्रदेशसभाको बैठक शनिवार बस्ने गरी स्थगन गरिइएको छ। आज अपराह्न ५ बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सभामुखको निर्देशानुसार भोलि शनिबार अपराह्न ५:३०बजे बस्ने गरी स्थगित भएको प्रदेशसभा सचिलयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। प्रदेशसभाको आज आह्वान...
थारूवानप्रिय केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठज्यु, विगत केही महिनादेखि हाम्रो गौरवशाली पार्टीमा नयाँ गठबन्धन सरकारलाई लिएर विवाद भइरहेको यहाँलाई अवगत नै छ। विवादलाई लिएर सुदूरपश्चिम प्रदेशका माननीय इन्द्रा गिरी, घनश्याम चौधरीलाई कारबाही गरिसक्नुभएको कुरा स्मरण नै होला। आफ्ना कार्यकर्ताको राजनीतिक भविष्य नै समाप्त गर्नेगरी गरिएको कारबाहीको समर्थन म कसरी गर्न...
थारूवानमाओवादी केन्द्रका सांसद अमनलाल मोदीले आफूले अथक मेहनत गरेर तयार पारेको संघीय निजामती ऐनलाई परिवर्तन गरेको भन्दै आपत्ति जनाएका छन्। संसदको विशेष समयमा बोल्दै युवा नेता मोदीले आफूले तयार मोडलको रूपमा तयार पारेर मन्त्रिपरिषदबाट पनि पास गराइसकेको अवस्थामा परिवर्तन गर्नु राम्रो नभएको बताए। उनले ती कुराहरू छलफलको विषय हुनसक्ने...
थारूवानठाकुरसिंह थारु प्रिय नागरिक उन्मुक्तिका योद्धाहरू नयाँ सत्ता गठबन्धनको सरकार गठनका क्रममा हाम्रो पार्टी नागरिक उन्मुक्ति पार्टीका जन्मदाता रेशमलाल चौधरी र प्रतिनिधिसभा सदस्य तथा अध्यक्ष माननीय रन्जिता श्रेष्ठ चौधरीबीच सरकारमा सहभागि हुने वा नहुने कुरामा केही मतभेद देखियो। सत्ता समीकरण लागि आवश्यक पर्ने सदस्य संख्याको जोडघटाउ चलिरहेका बेला निर्वाचन...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले एमाले-माओवादी गठबन्धनसँग सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउने सहमति भएको दाबी गरेका छन्। उनले सुदूरपश्चिममा मुख्यमन्त्रीसँगै भौतिक पूर्वाधार र एक राज्यमन्त्री पाउने सुनिश्चिततासमेत भएको उनको दाबी छ। त्यतिमात्र होइन, लुम्बिनी प्रदेशमा पनि भौतिक पूर्वाधार र अर्थमन्त्री र केन्द्रमा एक मन्त्री पाउने सहमति भएको उनले दाबी...
थारूवानएमाले-माओवादी गठबन्धन बनेसँगै नागरिक उन्मुक्ति पार्टी चर्चामा छ। नयाँ गठबन्धनमा जाने/नजाने विषयले श्रीमान श्रीमतीबीच चर्को मतभेद रहेको छ। मंगलबारमात्रै पार्टी अध्यक्षसमेत रहेकी संसदीय दलका नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरिन्, त्यसको केही मिनेटमै बहुमत संस्थापक सदस्यहरूले सरकारमा नजाने र प्रतिपक्षमा बस्ने निर्णय गरे।...
थारूवानदार्चुलामा प्रहरी जवान सुवान चौधरीको भिरबाट लडेर मृत्यु भएको छ। आज बिहान अन्दाजी ११:३० बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान चौधरीको मृत्यु भएको जिल्ला अस्पताल स्रोतले जनाएको छ। प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका-१ का २३ वर्षीय उमेश कुँवरलाई अस्पताल लैजान खोज्दा हतकडीसहित भागेपछि चौधरीले उनलाई...
थारूवानपश्चिम तराईको थारू समुदायमा हरेक गाउँमा अहिले आागामी वर्षका लागि नयाँ नेतृत्व चयन गर्न भुरा खेल, ख्याल हुँदैछ। भुरा खेल र ख्याल एक किसिमको वर्षमा एकपटक गरिने गाउँको सबैभन्दा ठूलो आम भेला हो। यो खेलबाट प्रजातान्त्रिक पद्धतिद्वारा हरेक गाउँमा अगुवा वरघर, भलमन्सा, ककन्डार, प्रधान, गुरूवा, चौकीदार, चिरक्या चयन गरिन्छ।
थारूवानथारू कल्याणकारिणी सभा (थाकस) कतार च्याप्टरले भब्यरूपमा माघी कार्यक्रम मनाएको छ। ‘जातीय पहिचानको संरक्षण प्रवर्द्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण’ मूल नारासहित माघी कार्यक्रम आयोजना गरिएको थियो। संस्थाका सभापति श्यामलाल चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा थारू सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। सभापति चौधरीले कार्यक्रम सफल पार्न भूमिका खेल्ने तमाम...
थारूवान
रेशम रन्जितालाई खुला पत्र