विशेष
जातको प्रश्न, जगतको प्रश्न !
मान्छे महिला वा पुरुष हुन सक्छ। तेस्रो लिंगी वा लैंगिक अल्पसंख्यक हुन सक्छ। मान्छे कोलो हुनसक्छ, गोरो हुन सक्छ, सावला हुन सक्छ, अग्लो वा होचो हुन सक्छ, मोटो वा दुब्लो पातलो हुन सक्छ, साङ्ग वा अपांगता हुन हुन सक्छ।
सुशीलरेशम चौधरीले तीनपटक आम निर्वाचनमा उम्मेदवारी दिए । उनी पहिलो तथा दोस्रो संविधान सभामा सहभागी भैसकेका थिए । त्यतिबेला उनलाई जनताले पत्याएनन् । टीकापुर घटनापछि प्रवासमा रहेका रेशमको चुनावी प्रचार पृथक थियो । उनले सामाजिक सञ्जालसहित आधुनिक प्रविधि प्रयोग गरी आफ्ना प्रचारकहरूलाई घरदैलोमा खटाए । उनी निर्वासित भए पनि प्रोजेक्टरमार्फत गाउँ–गाउँमा आफ्नो पीडा पुर्याए,...
गणेश चौधरीपरिचय जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् । महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ । जितिया पर्व ठाउ“ अनुसार केही फरक...
कारी महतोरंगमञ्चको संसार एक अद्भुत संसार। विल्कुलै नयाँ अनि फरक संसार। यही संसारमा भर्खरै बामे सरिरहेको म एक कलाप्रेमी बबुरो, थाहा छैन उभिन सक्छु या सक्दिनँ। तर अहिले भने रंगमञ्च मेरो नशानशामा दौडिरहेको छ। मैले रंगमञ्चको संसारमा जानीनजानी प्रवेश गरे पनि यसले मेरो जीवनमा एउटा ठूलो परिवर्तन ल्याएको छ। यसले...
थारूवाननाम – बिसराम चौधरी (कुस्मी) पेशा – कृषी (नमुना कृषक) उमेर – ३७ बर्ष ठेगाना – टीकापुर नगरपालिका, बेलुवा–७ आरोप – कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी २०७२ सालसम्म नेपाल सरकारको नजरमा बिसराम चौधरी सुदुरपश्चिम क्षेत्रकै उत्कृष्ट किसान थिए। बिसरामले कृषी क्षेत्रमा गरेका सफलताका कथा राष्ट्रिय अन्तर्राष्ट्रिय...
जेबी पुन मगर
रेशम रन्जितालाई खुला पत्र