विशेष

थाकस एक दुई जना व्यक्तिको कठपुतली बनेको छ : राजकुमार लेखी

सर्वोच्च अदालतले नकपा एमाले र माओवादी केन्द्रलाई व्युँताएपछि नेपालको राजनीतिमा सत्ता समीकरणलाई लिएर नयाँ कोर्स सुरु भएको छ। हुनतः माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिए पनि ओली गठबन्धन वा कांग्रेस-माओवादी गठबन्धनका लागि राजनीतिक दलहरुबीच बृहत् छलफल भइरहेको छ। दुबै गठबन्धको केन्द्रविन्दुमा रहेको छ, जनता समाजवादी पार्टी (जसपा) नेपाल।

थारूवान

थारू आयोगद्वारा २०७७ फागुन २८ गते काठमाडौंमा आयोजित थारू समुदायको थर सूचीकरण सम्बन्धि छलफल तथा अन्तक्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्र थारू जातिको थर, उपथर सूचीकरण डा. कृष्णराज सर्वहारी परिचय थारू समुदायको जातीय संगठन थारू कल्याणकारिणी सभा विसं २००५ सालमा स्थापना भएको हो । नेपालको सबैभन्दा पुरानो संस्था मानिए पनि यसले...

थारूवान

विनय वैद्य सरकारको चरित्र चित्रण गर्न साह्रै कठिन छ। कुनै बेला सरकार जनताको पक्षमा उभिने कुरा गर्छ र जनताको व्यापक समर्थन प्राप्त गर्छ। फेरि त्यही समर्थनको दुरुपयोग गर्दै निहित स्वार्थपूर्ति गर्न केन्द्रित बन्छ।

विनय वैद्य

विगत पाँच वर्षदेखि बहस रहेको एउटा गम्भीर विषय छ, कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एउटा घटना घट्यो। त्यो घटनालाई लिएर विभिन्न तरिकाले सार्वजनिक छलफलहरु भए, प्रतिक्रियाहरु व्यक्त भए।

सरिता तिवारी

२०७२ मा थारुहरुको यत्रो विशाल आन्दोलन हुनसक्छ भनेर कसैले सोचेकै थिएन। सुदूरपश्चिम क्षेत्रमा थारुहरुले गरेको त्यो आन्दोल ऐतिहासिक ठूलो आन्दोलन हो।

अधिवक्ता सुरेन्द्र महतो

७ भदौ २०७२ मा थरुहट आन्दोलनको क्रममा टीकापुर घटना घट्यो, जहाँ ८ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु भयो।

थारूवान

१४ भदौ २०७२ का दिन रामनरेश चौधरी बर्दीया राजापुरको नवप्रतिभा बोर्डिङ स्कुलमा कक्षा १० का विद्यार्थीलाई गणित विषय पढाइरहेका थिए। बर्दीया चनौरा–२ राजापुरस्थित कालिका माध्यमिक विद्यालयका शिक्षक रामनरेश नवप्रतिभा बोर्डिङ स्कुलमा बिहानको समयमा ‘पार्ट टाईम’ कक्षा लिइरहेका थिए।

थारूवान

बन्जी गर्दैगर्दा मान्छेमा सबैभन्दा बढी के कुरा खेल्छ होला? हामीले पनि यही सोँच्थ्यौं। हामी अर्थात् म र मेरो बुढा। युट्युब र फेसबुकमा हामीले सयौं बन्जी जम्पहरु हेरेका थियौं।

रेनु चौधरी

सफलताको सुत्र के हो? विजेन्द्र चौधरी भन्छन्- कामप्रतिको डेडिकेशन र अथक परिश्रम। हो, उनको यही डेडिकेशन र अथक परिश्रमले उनी पोखरामा सफल उद्यमीको रुपमा चिनिएका छन्।

थारूवान

सुरेन्द्र चौधरी/संयोजक आदरणीयदाजुभाई तथादिदीबैनीहरु ! वि.स. २०७२ साल भाद्र ७ गते कैलाली जिल्लाको टीकापुरमा भएको जनविद्रोहबारे यहाँहरु जानकार नै हुनुहुन्छ ।

सुरेन्द्र चौधरी