विशेष
भिडियोमा हेर्नुस् टोकियो ओलम्पिकमा सरस्वती चौधरी
जापानमा भइरहेको टोकियो ओलम्पिकमा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छन्। आज बिहान महिलातर्फको १०० मिटरको दौडमा उनी प्रारम्भिक चरणको हिटमा ९ खेलाडीमध्ये आठौं भइन्।
थारुवान संबाददाताटीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले जसपाका निलम्बित सांसद रेशम चौधरीले थारुहरुको चाहनाअनुसार तटस्थ बस्ने निर्णय लिएको बताएका छन्। उनले प्रमुख राजनीतिक पार्टी र जसपसमेत सत्ता स्वार्थमा लिप्त भएको बेला कुनै पक्षलाई समर्थन वा विमत्ति जनाउनु रेशम चौधरीको लागि ठीक नभएको बताए।
थारुवान संबाददातादेशमा ठूला राजनीतक परिवर्तन भए। देशले १९४८ देखि ७ वटा संविधान पनि लेख्यो। देशले माओवादी विद्रोहमा ठूलो आर्थिक तथा मानवीय क्षति व्यहोर्नुपर्यो। संघीयता, धर्मनिरपेक्षतालगायत महत्वपूर्ण परिवर्तनहरु गर्यो। तर परिवर्तन जसको लागि हुनुपर्ने थियो, त्यो भएन। किनकि राज्य सञ्चालन गर्नेलाई थाहा थियो, फुटाउ र राज गर। देश नै नटुक्रे पनि...
अधिकार थारुजब सिद्धिनेछ माटोबाट उब्जनी अनि रित्तिनेछन् भकारी भण्डारहरु सिद्धिनेछन् भावना र प्रेम आउनेछ मान्छेले मान्छेको मासु खाने दिन बच्नेछ केवल अहंकारको पटाङ्गिनी ! राम बहादुर सरका कारण स्कुलले भर्ना गरेपनि त्यही विद्यालयमा संस्कृत पढाउने निलकण्ठ सर, पियन नरे, गाउँका आचार्य बाजे, मन्दिरका पुजारी नन्द्या बाजेका कारण देवीसराहरुले भोग्ने दुर्व्यवहार...
थारूवान
रेशम रन्जितालाई खुला पत्र