विशेष
नागरिक उन्मुक्ति पार्टीका आकांक्षीहरु भन्छन्- हामी जोगाउँछौं रेशम चौधरीको विरासत
मदन चौधरी काठमाडौं : आसन्न स्थानीय तह निर्वाचन संघारमा आउँदै गर्दा कैलालीको टीकापुर क्षेत्र फेरि चर्चाको विषय बनेको छ। थरुहट आन्दोलनका क्रममा विसं २०७२ भदौ ७ गते घटेको ‘टीकापुर घटना’का कारण उक्त क्षेत्र बेला-बेला चर्चामा आइरहन्छ। ठूला दलकै शीर्ष नेताहरुले ‘टीकापुर घटना’लाई कोट्याएर चर्चामा ल्याउँछन्।
मदन चौधरीथारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको दुःखद अवसान भएको छ। गत ३ वैशाखमा धनगढीको मिलनचौकमा उनी दुर्घटनामा परेका थिए। तरकारी किन्न हिँडेका सभापति चौधरीलाई मोटसाइकलले ठक्कर दिएको थियो। उनलाई तत्कालै मायामेत्रो अस्पताल पुर्यााइएको थियो। गम्भीर चोटका कारण आइसियुमा भर्ना भएका उनको मंगलबार निधन भएको थाकस कैलालीका उपसभापति माधव...
थारुवान संबाददाताबासमती राना नेपालको सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरका करिब १३५ ओटा गाउँ र छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश र उत्तराखण्डका केही जिल्लामा सदियौंदेखि आदिवासीको रूपमा बसोबास गर्दै आएका छन् राना थारूहरू । यस समुदायको सबैभन्दा ठूलो चाडको रुपमा होली पर्व रहेको छ । प्रस्तुत आलेखमा यसबारे चर्चा...
बासमती रानाअधिकार थारु थिंक ट्यांकको अर्थ, व्यक्ति-व्यक्ति बीचमा फरक हुन सक्छ, तर सामान्य भाषामा भन्नुपर्दा ‘थिंक ट्यांक’ भनेको कुनै व्यक्ति या समूह, जो आफ्नो विषय बस्तुमा विशेषज्ञता हासिल गरेको छ, कुनै निश्चित विषयको अनुसन्धाता हो। जस्तैः जलवायु परिवर्तन, ग्लोबल पोलिसी, विज्ञान प्रविधि, मानव अधिकार, आर्थिक सामाजिक राजनीतिक, कूटनीतिक आदि।
अधिकार थारुनेपालको वातावरण अनुसार जुनसुकै ठाउँमा पनि सहजै खेल्न सकिने भएकोले भलिबललाई निकै लोकप्रिय खेल मानिन्छ। नेपालको राष्ट्रिय खेलको रुपमा मान्यता पाएको भलिबल युवा पुस्तादेखि पाकापुस्तासम्म निकै रुचाइएको खेल हो। केही वर्ष पहिले भलिबलभन्दा अरु खेल देख्न पनि निकै कम पाइन्थ्यो। स्थानीय क्षेत्रबाटै भलिबल खेल्न सुरु गरेका विष्णुप्रसाद चौधरीको खेल...
झलनाथ खनाल/रासस
रेशम रन्जितालाई खुला पत्र