विशेष
थारुलाई नै किन हुन्छ सिकलसेल ?
शंकरप्रसाद खनाल/अन्नपूर्ण पोस्ट् बर्दिया राजापुरका २४ वर्षका रमेश थारू र २२ वर्षकी सुनिता चौधरी (नाम परिवर्तन) बीच गत वैशाखमा विवाहको कुरो चल्यो। तर, निचोडमा पुग्न पढाइ, धनसम्पत्ति, पारिवारिक स्थिति, आनीबानीभन्दा पनि सिकलसेल/थालेसिमिया रोग भए/नभएको कुरालाई आधार बनाइयो। त्यसपछि भेरी अस्पताल नेपालगन्जमा आएर रगत परीक्षण गराए।
शंकरप्रसाद खनालरेशम चौधरी ना देख्नु, ना द्याखपैम तभुफे सदा रहि सम्झना सक्कुनके मानसपटलमे अइटिरहबो थारुनके विराङगना, बाबु नविना, बाबु नविना टुँ मुना कौनो संजोग नैरह टुँहिन लैजैन बौखा, बहिया, भुँइचाल नैरह दोष एक्कठो हो बाबु टुँहार अँग्नम खेल्ना भटिज्वा भटिज्यन गिडार नालैजाइट् बारी हेर्ना बाज्या बुडिन हाँथी गैँडा नामारडिहट् काठी...
रेशम चौधरीकञ्चनपुरको बेलौरीमा ३ वटा वडाअध्यक्षमा थारु उम्मेदवार निर्वाचित भएका छन्। वडा २ मा एमालेका कलवीर चौधरी १०३२ मत ल्याइ निर्वाचित भएका छन्। वडा ९ मा राना थारु समुदायबाट नेपाली कांग्रेसका किसन सिंह राना ६८० मत ल्याइ निर्वाचित भएका छन्। वडा १० मा भने माओवादीका सोमलाल चौधरी १११६ मत ल्याई...
थारुवान संबाददाता
रेशम रन्जितालाई खुला पत्र