विशेष

मोरङ-४ मा जब ‘हर हर मोदी, घर घर मोदी’को नारा घन्कियो

बिहानको ७ बज्दै थियो। मोरङको कटहरी-४ स्थित मुस्लिम बस्तीमा एउटा गाडी घ्याच्च रोकियो। मे१च ६८६८ नम्बरको सेतो स्कारपियोबाट क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अमनलाल मोदीसहित केही कार्यकर्ताहरू ओर्लिए।

राकेश कर्ण

दाङको क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा उम्मेदवार सुरेन्द्र चौधरीले वाम लोकतान्त्रिकका उम्मेदवार मेटमणि चौधरी र नेकपा एमालेकी उम्मेदवार शान्‍ता चौधरीलाई कडा चुनौती दिएका छन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभातर्फको उम्मेदवार टुंगो लगाएको छ। पार्टीले कैलाली क्षेत्र नं १ रेशम चौधरी पत्नी एवं अध्यक्ष रञ्जिता श्रेष्ठलाई उठाउने निर्णय गरेको छ भने प्रदेशतर्फ १ (क)मा लक्ष्मण जोगेठ्वा र १ (ख)मा कैलाश चौधरीलाई टिकट दिने निर्णय गरेको छ।

थारुवान संबाददाता

रन्जिता चौधरी श्रेष्ठ आदरणीय पत्रकार साथीहरू मिति २०७२ भदौ ७ गते भएको टीकापुर थारू आन्दोलनको क्रममा साहदत प्राप्त गर्नुहुने सम्पूर्ण वीर सहिदहरुप्रति श्रदाञ्जली व्यक्त गर्न चाहन्छौं। त्यही टीकापुर विद्रोहलाई अपराधिक घटना करार गरी अहिले पनि दर्जनभन्दा बढी

रन्जिता चौधरी श्रेष्ठ

थारू एन्ड फ्रेन्ड्स एसोसियशन (टीएफए)ले संस्थापकमध्येका एक त्रिभुवन चौधरीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरेको छ। अमेरिकाको सिकागोमा आयोजना भएको संस्थाको १५औं वार्षिक साधारणसभामा चौधरीलाई सम्मानित गरिएको निवर्तमान अध्यक्ष सुशील चौधरीले जानकारी दिए।

थारुवान संबाददाता

नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष एवं कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार ठाकुर सिंह थारू रेशम चौधरीको पार्टीबाट उम्मेदवार बन्ने भएका छन्। उनी बर्दियाको क्षेत्र नं १ बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने भएका हु्न्।

थारुवान संबाददाता

लुम्बिनी प्रदेश सरकारले ६१ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ। जसमध्ये थारू समुदायबाट ६ जना व्यक्तिलाई परेका छन्।

थारुवान संबाददाता

विसं २०७२ असोज ३ गते संविधान जारी हुँदै गर्दा आन्दोलनरत केही थारू सांसदहरुले संविधानमा हस्ताक्षर गर्न मानेनन्। संविधानमा थारूको अधिकार सुनिश्चित नभएको भन्दै उनीहरुले नयाँ संविधानमा हस्ताक्षर गर्न राजी भएनन्।

थारुवान संबाददाता

सरकारले टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो।

थारुवान संबाददाता

मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा आंशिक सहमति जुटाएका छन्। १६५ मध्ये ११० मा सिट बाँडफाँट भइसकेको एक नेताले जानकारी दिए। जसअनुसार कांग्रेसको भागमा ६८, माओवादीको भागमा २६, जसपाको भागमा ९ र एकीकृत समाजवादीको भाग ७ सिटको टुंगो लागेको छ। सहमतिअनुसार मोरङ ४ मा...

थारुवान संबाददाता
1 9 10 11 12 13 24