साहित्य

ठुम्रारको १००औं साहित्यिक श्रृंखला प्रज्ञामा हुने

ठुम्रार साहित्यिक बखेरीको १००औं साहित्यिक श्रृंखला नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा सभाहलमा हुने भएको छ। साउन २६ गते अपरान्ह १ बजे १००औं साहित्यिक श्रृंखला आयोजना हुने श्रृंखलाका संयोजक एवं थारु लेखक संघका केन्द्रीय अध्यक्ष डा. कृष्णराज सर्वहारीले जानकारी दिए। उनका अनुसार प्रज्ञा प्रतिष्ठानको सहकार्यमा कार्यक्रम आयोजना हुन लागेको हो। त्यसका...

थारूवान

– सागर कुश्मी पुरान जबानक् बात हो । एकठो बहुत भारी लडिया रहे । ऊ लडियक् किनारे एकठो बहुत भारी रुखवा रहे । ओहे रुखवामे एक जोरी बन्द्रा ओ बँदिन्याँ बैठिंट | ओइनके घरडुवार कलक् ओहे रुखवा रहिन । एक दिनके बात हो । एकठो बरा बुह्राइल मनैंयाँ नेंगट...

थारूवान

थारू साहित्य राष्ट्रिय सम्मेलनको ८औं संस्करण शुक्रबादेखि सुनसरीमा आयोजना हुँदैछ। हौली परिवार सुनसरी, मोरङ तथा थारू लेखक संघ नेपालको संयुक्त आयोजना र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुनसरीको गढी गाउँपालिका-२ स्थित गढीथानमा  माघ २६ र २७ गते सम्मेलन हुन लागेको हो। सम्मेलनमा देशभरिबाट साहित्यप्रेमीहरू उपस्थित हुने आयोजकले जनाएको छ। सम्मेलनमा...

थारूवान

राना थारू भाषाको लोक कथा ‘सोरठ’की लेखिका लक्ष्मी रानालाई ‘थारू साहित्य पुरस्कार २०७९’ बाट सम्मान गरिने भएको छ। थारू लेखक संघ नेपाल धनगढी कैलालीले रानालाई सम्मान गर्ने भएको हो । उनलाई यही माघ २० गते देखि २२ गतेसम्म राप्तीसोनारीको सिढन्वामा हुने ७औं राष्ट्रिय थारू साहित्य सम्मेलनमा सम्मान गर्ने संघका...

थारुवान संबाददाता

सवाल- गागल फरे लदाभदी रसिया हेरि हेरि जाई। हे गोरी मुई पुछसो तोर गागल कैसे बिकाई? कुनै सुन्दर युवती देखेपछि थारु युवक मोहित हुन्छ। त्यसपछि युवतीको मनस्थिति बुझ्न युवकले यसरी सवाल प्रस्तुत गर्ने गर्दछ। यस्तो सवाल सुनेपछि प्रत्युत्तरमा युवतीले लयात्मक लवजमा जवाफ फर्काउँछिन्।

कारी महतो

रंगकर्मी तथा सञ्चारकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’(चित्रकथा) सार्वजनिक भएको छ। बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था रुम टु रिडले सो बालकथा प्रकाशन गरेको हो। वर्तमान समयमा जलवायु परिवर्तनको समस्या दिन प्रतिदिन बढ्दै गइरहेको छ।

थारुवान संबाददाता

रंगकर्मीको छबि बनाएर पत्रकारिता गरिरहरेका इन्द्र चौधरीको किताब प्रकाशनमा आएको छ। उनले लेखेको ‘राना थारु समुदायमा प्रचलित लोककथा र मिथक’ नामक किताब नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो।

थारुवान संबाददाता

कृष्णराज सर्वहारी। यतिबेला नेपाली किसान खेत रोप्न ब्यस्त छन् । मानो रोपेर मुरी फलाउने समय हो यो । तराईवासी थारू सुमदायको पनि पुख्र्यौली पेशा हो कृषि । थारू समुदायले सजना गीत घन्काउँदै रोपाइँमा थकाइ मेट्छ । हिन्दीमा सजना र सजनी शब्दले क्रमशः प्रेमी प्रेमिकालाई इंगित गरेझैँ थारू लोकसाहित्यमा पनि...

कृष्णराज सर्वहारी

रेशम चौधरी ना देख्नु, ना द्‍याखपैम तभुफे सदा रहि सम्झना सक्कुनके मानसपटलमे अइटिरहबो थारुनके विराङगना, बाबु नविना, बाबु नविना टुँ मुना कौनो संजोग नैरह टुँहिन लैजैन बौखा, बहिया, भुँइचाल नैरह दोष एक्कठो हो बाबु टुँहार अँग्नम खेल्ना भटिज्वा भटिज्यन गिडार नालैजाइट् बारी हेर्ना बाज्या बुडिन हाँथी गैँडा नामारडिहट् काठी...

रेशम चौधरी

कृष्णराज सर्वहारी कारागारमा रहँदा कतिपयले पुस्तक लेखेर सिर्जनशील कर्ममा दिनचर्या बिताउने गरेका छन् । लेखनको हिसाबले वीपी कोइरालाले कारागार बसाइँलाई निकै फलदायी बनाए । कालजयी उनका प्रायः उपन्यास जेल बसाइँमै लेखिए ।

कृष्णराज सर्वहारी