थारू समाचार

रुक्मिणी चौधरीको पार्टीबाट को-को छन् समानुपातिक उम्मेदवार? (सूचीसहित)

रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)बाट समानुपातिक बन्दसूचीमा २० जना रहेका छन्। पहिलो नम्बरमा पासाङ तेम्बा लामा रहेका छन् भने दोस्रो नम्बरमा लाहानुराम चौधरी रहेका छन्। त्यस्तै थारु कोटातर्फ फूलकुमारी मुखिया र सरिता चौधरी रहेका छन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभातर्फको उम्मेदवार टुंगो लगाएको छ। पार्टीले कैलाली क्षेत्र नं १ रेशम चौधरी पत्नी एवं अध्यक्ष रञ्जिता श्रेष्ठलाई उठाउने निर्णय गरेको छ भने प्रदेशतर्फ १ (क)मा लक्ष्मण जोगेठ्वा र १ (ख)मा कैलाश चौधरीलाई टिकट दिने निर्णय गरेको छ।

थारुवान संबाददाता

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका-३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु४०प ४९२२ नम्बरको

थारुवान संबाददाता

नेकपा एमालेले मधेस प्रदेशबाहेक अधिकांश जिल्लाको प्रत्यक्षतर्फको उम्मेदवार टुंग्याएको छ। आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि एमालेले दुवैतर्फका उम्मेदवारको टुंगो लगाएको हो।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। शुक्रबार पार्टीको बैठकले ५१ जिल्लामा ३५० जना उम्मेदवारको टुंगो लगाएको हो।

थारुवान संबाददाता

दाङ क्षेत्र नं १ मा नेकपा एमालेबाट शान्ता चौधरीले टिकट पाउने भएकी छन्। सचेतकसमेत रहिसकेकी उनले टिकट पाउने निश्चित भएको एमालका एक नेताले जानकारी दिए।

थारुवान संबाददाता

बारा जिल्लाको जितपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर-२२ स्थित सडकखण्डमा विहिबार विहान यात्रुबाहक बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव परिवारले बुझेका छन्।

बलराम पुडासैनी

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि योग्यता निर्धारण गरेको छ। आयोगको प्रावधानअनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका पूर्वसांसद रेशम चौधरीले उम्मेदवारी दिने बाटो खुलेको छ।

थारुवान संबाददाता

एमालेबाट हालै माओवादी प्रवेश गरेका इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीले केपी ओलीसँग चुनाव लड्न आफू तयार रहेको बताएका छन्। सञ्चारमाध्यमसँगको कुराकानीमा उनले ओलीको अहंकारलाई धुलिसात गर्नुपर्ने बताए।

थारुवान संबाददाता

रुपन्देहीमा कारले स्कुटरलाई ठक्कर दिंदा २१ वर्षीया झरना चौधरीको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा दुर्घटनामा परी उनको ज्यान गएको हो ।

थारुवान संबाददाता
1 91 92 93 94 95 171