थारू समाचार

रेशमका पिता लालवीर चौधरी बने बर्दिया २ मा नागरिक उन्मुक्तिको उम्मेदवार

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। बर्दिया क्षेत्र नं २ बाट वारेसनामामार्फत् उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

थारुवान संबाददाता

आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभातर्फ थारूहरुले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगका अनुसार कांग्रेसबाट ६ जना, एमालेबाट ५ जना, माओवादीबाट २ जना र नेकपा एसबाट एक जना उम्मेदवार रहेका छन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीविरुद्ध उजुरी परेको छ। प्रतिनिधिसभातर्फ बर्दिया २ बाट उम्मेदवारी दिएका चौधरीविरुद्ध माओवादी निकट नेताले उजुरी दिएको बताइएको छ।

थारुवान संबाददाता

काठमाडौं : सुनसरी-३ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दिएका कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

थारुवान संबाददाता

गत स्थानीय तह निर्वाचनमा कैलालीमा दबादबा बनाएको नागरिक उन्मुक्ति पार्टीले आसन्न निर्वाचनमा पनि जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा संघ र प्रदेश दुवैतर्फ उम्मेदवारी दर्ता गराएको छ ।

मोहन बुडाऐर

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बर्दिया निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उनले वारेसमार्फत आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।

थारुवान संबाददाता

केही दिनअघि नेकपा एमाले परित्याग गरेकी गंगा चौधरीले एमालेकी आधिकारिक उम्मेदवार शान्ता चौधरीविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्।

थारुवान संबाददाता

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ ६० जनाको नाम पेस गरेको छ।

थारुवान संबाददाता

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ ६० जनाको नाम पेस गरेको छ।

थारुवान संबाददाता
1 90 91 92 93 94 171