थारू समाचार
चन्द्रमणि महतोको अध्यक्षतामा थारू लेखक संघ चितवन गठन
थारू कल्याणकारिणी सभा चितवनको आयोजनामा साउन २५ र २६ गते भएको थारू लेखकथारूको कचहेरीबाट चन्द्रमणि महतोको अध्यक्षतामा ९ सदस्यीय थारू लेखक संघ चितवन गठन भएको छ। संघको उपाध्यक्षमा डाक्टर राउत, सचिवमा कारी महतो, सहसचिवमा भाजुराम महतो, कोषाध्यक्षमा राधा चौधरी र सदस्यथारूमा मनोज चौधरी, विक्रम चौधरी, संजय चौधरी, सावित्री चौधरीलाई...
थारूवानवीरेन्द्रनगरमा एक समारोहका बिच लखागिन थारू उत्थान मञ्च, सुर्खेतको तेस्रो साधारण सभा सम्पन्न भएको छ। संस्थाको तेस्रो साधारण सभाबाट ९ सदस्यीय कार्य समिति चयन गरेको छ। अध्यक्षमा मानबहादुर चौधरी पन्ना, उपाध्यक्षमा लोक बहादुर चौधरी, सचिवमा अशोक चौधरी, कोषाध्यक्षमा अमर बहादुर चौधरी, सहसचिवमा नरेश चौधरी र सदस्यथारूमा सन्ध्या चौधरी, प्रतिमा...
थारूवानठुम्रार साहित्यिक बखेरीले आफ्नो १००औं साहित्यिक शृंखला नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको छ। शनिबार प्रज्ञा प्रतिष्ठानको देवकोटा हलमा विभिन्न कार्यक्रम गरेर बखेरीले १००औं शृंखला मनाएको हो। कार्यक्रममा भूमिका थारूले थारू कवितामा महिला हस्ताक्षर विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन्। कवितामा थारू महिलाको लेखन अवस्था र दस्ताबेजीकरणको विषय कार्यपत्रमा समेटिएको छ।...
थारूवानकाठमाडौंबासी थारूहरूले गुरही पर्व मनाएका छन्। अग्रासन थारू महिला समूहलगायत थारू संघसंस्थाहरूको आयोजनामा शुक्रबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा गुरही पर्व मनाइएको हो। कार्यक्रममा थारू आयोगका अध्यक्ष विष्णु चौधरीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा विभिन्न खेलमार्फत देशलाई चिनाउने थारू समुदायकी महिला खेलाडीहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा भलिबलकी सरस्वती चौधरी, संगम...
थारूवानकाठमाडौं : विभिन्न खेलमार्फत देशलाई चिनाउने थारू समुदायकी महिला खेलाडीहरू सम्मानित भएका छन्। काठमाडौंमा रहेका विभिन्न संघसंस्थाहरूद्वारा आयोजित गुरही पर्वको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो। सम्मानित हुनेमा भलिबलकी सरस्वती चौधरी, संगम महतो, मनिसा चौधरी, बीच भलिबलकी संगीता चौधरी, ह्यान्डबलकी आदिती चौधरी र हिलिना राना सम्मानित भएका हुन्। सरस्वती चौधरीले...
थारूवाननेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी काभा महिला भलिबल नेसन्स लिगमा बेस्ट अपोजिट प्लेयर घोषित भइन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधबार सम्पन्न नेसन्स लिगको समापनमा सरस्वतीलाई बेस्ट अपोजिट प्लेयर घोषित गरिएको थियो। नेपाललाई फाइनलमा पुर्याउन सरस्वतीले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्। इरानविरुद्धको सेमिफाइनल खेल होस् या फाइनलमा...
थारूवानथारु समुदायको गुरही पर्वको अवसरमा कैलालीको विभिन्न स्थानीय तहले भोलि सार्वजनिक बिदा दिएका छन् । धनगढी उपमहानगरपालिका, गोदावरी, गौरीगङ्गा नगरपालिका, कैलारी गाउँपालिका, बर्दगोरिया गाउँपालिका लगायतका स्थानीय तहले स्थानीय सरकारले सार्वजनिक बिदा दिएका हुन । थारु समुदायकाले शुक्रबार गुरही पर्व मनाउँदै छन् । सो पर्वको अवसरमा नगर क्षेत्रभरिका सरकारी कार्यालय,...
थारूवानदिनेश सुवेदी/नागरिक दैनिकबाट साभार जंगलको बिचमा वरपीपलको रूखवरिपरि फूल फुलेको देखेपछि गोठालाहरू दंग परे। घनघोर जंगलको बिचमा रहेको अजंगको रूखमुनि ठुलो ढुंगामा पूजासमेत गरिएको अकल्पनीय दृश्यले त्यहाँ जाने स्थानीय आश्चर्यचकित परे। हाम्रो समाज न पर्यो। देख्नेले चियोचर्चा सुरु गरे। एक महिला नित्य रूपमा बिहानै आएर वरको रूखमुनि राखिएको ढुंगामा...
थारूवानपश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएको थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व मनाउने तयारी थालेको छ। कैलालीमा पनि यो पर्व मनाउन तयारी तीव्र पारिएको छ। सखी सञ्जाल कैलाली, थारु कल्याणकारिणीसभा धनगढी नगर समिति, राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश समिति, थारु महिलासभा कैलाली, थारु महिला सञ्जाल धनगढी लगायतको...
थारूवानथारू समुदायको संस्कृति एवं परम्परासँग जोडिएको महुवा वृक्ष संरक्षणमा लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ। डिभिजन वन कार्यालयसँगको सहकार्यमा बहुउपयोगी महुवा प्रवर्द्धन गर्न वृक्षारोपण तथा सामुदायिक वनमा महुवा ‘ट्र्याकिङ’सुरु भएको छ। थारू समुदायलाई आयआर्जनमा जोड्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम अघि सारेपछि वन कार्यालयसँगको सहकार्यमा महुवा रोपिएको डिभिजन वन कार्यालय...
थारूवान
रेशम रन्जितालाई खुला पत्र