थारू समाचार
बारा क्षेत्र १ (१) मा प्रमुख दलका उम्मेदवारलाई राधा चौधरीको चुनौती
नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार राधा चौधरीले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई बारा क्षेत्र नं १ (१) मा चुनौती दिएका छन्। चार स्वतन्त्र उम्मेदवारसहित ११ जना उम्मेदवार रहेको उक्त क्षेत्रमा उनी एक्लै महिला उम्मेदवार छिन्।
थारुवान संबाददातासर्वोच्च अदालतले थारु आरक्षण नछुट्याएको भन्दै एकैदिन विभिन्न सरकारी निकायहरुविरुद्ध अन्तरिम आदेश जारी गरेको छ। प्रकाशकुमार ढुंगानाको एकल इजलासले गत आइतबार लोकसेवा आयोगसहित नेपाली सेना, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रदेश लोकसेवा आयोग कर्णालीविरुद्ध अन्तरिम आदेश जारी भएको छ।
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणा पत्र- २०७९ जन्मिदै मुद्दा लिएर जन्मिएको पार्टी हो– नागरिक उन्मुक्ति पार्टी । लहडमा खुलेको पार्टी भनेर सम्झिदै हुनुहुन्छ भने तपाईँ भ्रममा हुनुहुन्छ । पहचिानसहितको संघीयता स्थापना हुनुपर्छ भन्ने आन्दोलनलाई लिएर जन्मिएको सानो संगठन आज पार्टीमा रूपान्तरण हुन पुगेको छ ।
थारुवान संबाददाता
रेशम रन्जितालाई खुला पत्र