थारू समाचार

गठबन्धनमै बसेर प्रचण्डले जनताको म्यान्डेटलाई सम्मान गर्नुपर्छ

नेपालको राजनीतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्थिर राजनीतिज्ञको रुपमा विश्लेषण गरिन्छ। तर, प्रचण्डले भने आफूलाई गतिशील राजनीतिज्ञको रूपमा आफूलाई चिनाउँदै आएका छन्।

थारुवान संबाददाता

रमेशकुमार पौडेल/इकान्तिपुरबाट ‘मुढेठा’ चितवनका थारुहरूले आफूले मान सम्मान गर्नु पर्ने व्यक्तिहरुलाई शिरमा बाँधिदिने सेतो कपडाको फेटा हो । पूर्वी चितवनको बछौलीमा रहेको थारु साँस्कृतिक संग्रहालयको प्रांगणमा मंगलबार थारु अगुवाले अर्जुन गुनरत्नेको शिरमा सेतो मुढेठा बाँधेर सम्मान दर्शाए ।

रमेशकुमार पौडेल

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइ माग गर्दै भोलि (बुधबार) सो पार्टीका १६ जनै सांसदहरूले प्रदर्शन गर्ने भएका छन्। अध्यादेश प्रमाणीकरण हुनुपर्ने मागसहित प्रतिनिधिसभाका चार र प्रदेशसभाका १२ सांसदहरूले भोलि माइतीघरमा प्रदर्शन गर्ने भएका हुन्।

थारुवान संबाददाता

थारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने माघी महोत्सवमा थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी दुबई जाने भएका छन्। संस्थाको वार्षिक साधारणसभासमेत रहेकाले थाकस युएईले माउसंस्थाबाट महामन्त्री चौधरीलाई

थारुवान संबाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवू पूर्वमन्त्री डा. गोपाल दहितलाई पितृशोक परेको छ। उनका बुबा खुमलाल दहितको शुक्रबार ९६ वर्षको उमेरमा निधन भएको छ। राजापुर-२ जोतपुरका समाजसेवीसमेत रहेका खुमलालको उपचारको क्रममा निधन भएको हो।

थारुवान संबाददाता

नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। डिल्लीबजार कारागारमा शनिबार उनीहरूबीच करिब एक घन्टा छलफल भएको हो।

थारुवान संबाददाता

चर्चित गायक सञ्जय चौधरीको नयाँ थारु गीत ‘घरपाला मोद’ सार्वजनिक भएको छ। शुक्रबार सेविल इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गरिएको हो। दुई साथीबीच लामो समयपछि भेटघाट गर्ने क्रममा गरिने रमाइलो खानपानलाई गीतमा उठान गरिएको छ।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले सरकारले सिफारिस गरेको अध्यादेशको विरोध गरेर गगन थापाले दोहोरो चरित्र देखाएको बताएका छन्। थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समितिले बिहीबार काठमाडौंमा

थारुवान संबाददाता

रेशम चौधरीलगायतको रिहाइका लागि सरकारले ल्याएको अध्यादेशको सर्वत्र विरोध भइरहेको छ। सत्तारुढ दलकै नेताहरू अध्यादेशको पक्ष विपक्षमा अभिव्यक्ति दिइरहँदा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले देशभरि प्रदर्शन सुरु गरेको छ।

थारुवान संबाददाता

नेकपा एमालेका नेता राजकुमार लेखीले थारूलाई झुक्याउन र अपराधिलाई चोख्याउन सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन्। प्रदेशसभामा सप्तरीबाट निर्वाचित लेखीले कामचलाउ सरकारले ल्याएको अध्यादेश संविधानसम्मत नभएको बताए।

थारुवान संबाददाता
1 75 76 77 78 79 171