थारू समाचार
खिचरा महोत्सवमा लोपोन्मुख थारु लोक साहित्य
सवाल- गागल फरे लदाभदी रसिया हेरि हेरि जाई। हे गोरी मुई पुछसो तोर गागल कैसे बिकाई? कुनै सुन्दर युवती देखेपछि थारु युवक मोहित हुन्छ। त्यसपछि युवतीको मनस्थिति बुझ्न युवकले यसरी सवाल प्रस्तुत गर्ने गर्दछ। यस्तो सवाल सुनेपछि प्रत्युत्तरमा युवतीले लयात्मक लवजमा जवाफ फर्काउँछिन्।
कारी महतोखुट्टामा जुत्ताचप्पलको सट्टा काठका खराउ। सेतो लुंगी। शीरमा सेतो टोपी। कोट पनि सेतै लगाएर लुम्बिनी प्रदेशसभामा आइतबार शपथ ग्रहणमा सहभागी सांसद धर्मबहादुर थारूको भेषभूषा अरुभन्दा फरक र आर्कषक देखिन्थ्यो। बर्दिया क्षेत्र नं. २ (२)बाट प्रत्यक्ष निर्वाचित उनी खाँटी थारू पोसाकमा ठाटिएका थिए।
थारुवान संबाददाता
रेशम रन्जितालाई खुला पत्र