थारू समाचार

प्रचण्डलाई नोबेल पुरस्कारका लागि प्रस्ताव गर्नुपर्छ : अमनलाल मोदी

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुर्‍याउने काम नगर्न आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै मोदीले मुलुकको परिवर्तनका लागि भएका घटनालाई हिंसा भन्ने नमिल्ने भन्दै हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुर्‍याउने काम नगर्न आग्रह गरे। कांग्रेसले गरेको सशस्त्र क्रान्ति, झापा...

थारूवान

मिस युनिभर्समा थारू समुदायकी एकमात्र प्रतिस्पर्धी रहेकी छिन्, नेहा चौधरी। बारा कलैयाकी नेहा उमेरले २० वर्षकी हुन्। आइटीमा स्नातक गरिरहेकी उनी मिस युनिभर्सको फिनालेमा पुगेकी हुन्। नेहाले सबैभन्दा ठूलो शक्ति आत्मविश्वास, कडा परिश्रम र इच्छाशक्ति रहेको बताएकी छन्। आत्मविश्वास र इच्छाशक्तिले नै आफू मिस युनिभर्सको फिनालेमा पुगेको उनले बताएकी...

थारूवान

थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ द्वारा पुस २७ देखि माघ १० गतेसम्म आयाेजित नवाैं खिचरा महाेत्सवकाे हरहिसाब आज एक कार्यक्रममा सार्वजनिक गरिएकाे छ। हरहिसाब सार्वजनिक गर्दै आर्थिक समितिका संयाेजक जीतबहादुर चाैधरीले महाेत्सवबाट ५२ लाख ९५ हजार ९६९ रूपैयाँ आम्दानी तथा ४९ लाख ५४ हजार ९५२ रूपैयाँ खर्च...

थारूवान

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो। त्यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ। एलपी...

थारूवान

नागरिक उन्मुक्ति पार्टीको कैलाली जिल्ला समितिले पहिचानको आन्दोलन र थरुहट आन्दोलन विषयक अन्तर्रक्रियात्मक कार्यक्रम आयोजना गर्दैछ। भदौ १५ गते शनिबार कैलालीको जोशीपुरस्थित मैनापोखरीमा हुने कार्यक्रमका लागि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीलाई पनि निमन्त्रणा दिइएको छ। पार्टीका जिल्ला अध्यक्ष प्रदीप चौधरीले अध्यक्ष श्रेष्ठलाई प्रमुख अतिथि र रेशमलाई...

थारूवान

पूर्वमन्त्री भगवती चौधरीका छोरामाथि विराटनगरमा आक्रमण भएको घटना बाहिर आएको छ। गुन्डागर्दीमा संलग्न समूहले सुनसरीको दुहबी नगरपालिका-२ घर भएका २८ वर्षीय द्रव्यराज चौधरी र २७ वर्षीय बालकृष्ण चौधरीमाथि विराटनगर महानगरपालिका-१० मा आक्रमण गरेको हो। ‘प्लाई’ खरिद गरेको हिसाबकिताब मिलाउन विराटनगर आएका बेला उनीहरूमाथि भदौ १ गते दिउँसोको आक्रमण भएको...

थारूवान

कैलालीको जानकी गाउँपालिकाले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा अष्टिम्की चित्रकला प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगिता भदौ ८ गतेदेखि ११ गतेसम्म चलेको थियो। चार दिन लगाएर उत्कृष्ट चित्र बनाउनेहरूलाई जानकी गाउँपालिकाले सम्मानसमेत गरेको छ। प्रतियोगितामा जानकी गाउँपालिका वडा नं. ४ का जुना चौधरी प्रथम भएकी थिइन्। त्यस्तै जानकी गाउँपालिका वडा नं....

थारूवान

नेकपा एकीकृत समाजवादीले निर्वाचनमार्फत १७ जना पदाधिकारी छानेको छ। उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले निर्वाचन गरेकोमा बुधबार निर्वाचनको सबै परिणाम सार्वजनिक भएको हो। जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भइन्। उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरिन्। उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा...

थारूवान

जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयन गरेका छन्। गत जेठ अन्तिम साता सम्पन्न जसपा, नेपालको महाधिवेशनले अध्यक्ष यादवलाई केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी दिएको थियो। त्यसका आधारमा अध्यक्ष यादवले केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी र सदस्य चयन गरेका हुन्। जसपा, नेपालको...

थारूवान

काठमाडौंबासी थारूहरूले अस्टिम्की पर्व मनाएका छन्। अग्रासन थारू महिला समूहले विभिन्न थारू संघसंस्थाको सहकार्यमा आयोजना गरेको अस्टिम्की पर्व सोमबार मनाइएको हो। बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा महिलाहरू थारू पहिरनमा सजिएर यो पर्व मनाएका हुन्।  अस्टिम्की पर्वमा बरघर्‍या वा महटाँवाको घरको भित्ता वा डेहरीमा कृष्ण चरित्रसम्वन्धी विभिन्न वृतान्तलाई चित्रको रुपमा कोरेर...

थारूवान
1 5 6 7 8 9 171