थारू समाचार
नागरिक उन्मुक्तिमा प्रवेश गर्दै ऋषि धमलाकी पत्नीले भनिन्- थारू विचारधारा बोकेको पार्टी हो, अहोरात्र खट्छु
अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन्। शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन्। केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन्।
थारुवान संबाददाताअविनाश चौधरी पाडा दिएर राँगा साटेका कैलालीका एक किसान प्रहरीको नियन्त्रणमा पुगेका छन्। त्यति मात्रै होइन, उल्टै एक लाख रुपियाँ जरिवानासमेत तिरेका छन्। घटना विवरणअनुसार भजनी नगरपालिका-३, काँढा गाउँका ६० वर्षीय कल्लु डङ्गौरा थारूले धनगढी उपमहानगरपालिका-१६, घसिटास्थित प्रेमलाल रानालाई पाडा दिएर एक हल राँगा साटेका थिए।
अविनाश चौधरीअधिवक्ता बुद्धसेन चौधरी यस बधाई तथा शुभकामना कार्यक्रमका अध्यक्ष ज्यू, प्रमुख अतिथी माननीय मन्त्रीज्यू, माननीय मन्त्रिज्यू, थारु आयोगका माननीय अध्यक्ष ज्यू, निर्वचित भएर आउनु भएका माननीय ज्यूहरु,थारु आयोगका माननीय सदस्य ज्यूहरु, थाकसका पदाधिकारीज्यूहरु, अन्य विभिन्न संघ संस्थाबाट पाल्नु भएका पदाधिकारीज्यूहरु, पत्रकार ज्यूहरु, अधिवक्ता मित्रहरु लागायत यहाँ उपस्थित हुनु भएका...
अधिवक्ता बुद्धसेन चौधरीलखन चौधरी/रातोपाटी सरकार गठनको महिना दिन नपुग्दै नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा छटपटी सुरु भएको छ । नागरिक उन्मुक्तिको निर्णायक समर्थनमा बनेको प्रदेश सरकारले सो पार्टीकै विश्वासको मत पाउने वा नपाउनेबारे दुविधा बढेपछि मुख्यमन्त्री राजेन्द्र रावलमा छटपटी बढेको हो ।
लखन चौधरी/रातोपाटी
रेशम रन्जितालाई खुला पत्र