थारू समाचार
कांग्रेसको थारू विभागमा १० सदस्य मनोनयन (सूचीसहित)
नेपाली कांग्रेसले थारू विभागमा १० सदस्य मनोनयन गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार थारू विभागमा १० जनालाई मनोनयन गरेका हुन्। पार्टी विधान‚ २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम उनीहरूलाई मनोनयन गरिएको विज्ञप्ति जारी गर्दै पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। यस विभागको प्रमुखमा केन्द्रीय सदस्य योगेन्द्र चौधरी...
थारूवाननागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशम चौधरीबीच ‘भद्र सहमति’ भएको छ। काठमाडौंमा उनीहरूबीच भद्र सहमति भएको हो। पार्टी र पारिवारिक दुवै सम्बन्धलाई सुदृढ बनाउनेगरी उनीहरूबीच सहमति भएको स्रोतले जानकारी दिएको छ। दुईबीचको विवादले उग्र रूप लिँदा पार्टीलाई ठूलो क्षति पुगेको उनीहरूले समीक्षा गरेका थिए। एक...
थारूवानसुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा सत्ता पक्षकै सांसदहरूले असन्तुष्टि पोखेका छन्। नेकपा एमालेका सांसद चक्रबहादुर मल्लले त मन्त्रीको खट्टुा छुँदा पनि बजेट नपरेको बताए। ‘हामी निर्वाचन क्षेत्रका जनतालाई विकासका योजना ल्याउने भनेर भोट मागेका हुन्छौं, उनीहरू आशमा बसेका हुन्छन्। मैले बजेटका लागि मन्त्रीलाई अनुरोधमात्रै होइन, खुट्टा समातेको छु,’ मल्लले...
थारूवानसंविधान जारी भएको असोज ३ गते थारूहरूले कालो दिवसको रूपमा मनाउँदै आएको छ। विसं २०७२ मा संविधान जारी भएयता थारू अगुवाहरूले यसको विरोधमा कालो दिवसको रूपमा मनाउँदै आएका छन्। आज पनि काठमाडौंलगायत थारू बाहुल्य क्षेत्रमा संविधानको विरोधमा सभाहरू भए, संविधान जलाइए। तर, थारूहरूले किन आजको दिन कालो दिनका रूपमा...
थारूवानथारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया कार्यक्रम आयोजना गर्ने भएको छ। थाकस युएई महिला विभाग प्रमुख जानकी महतोलेले दुबईको अलकुद्रा पार्कमा जितिया कार्यक्रम आयोजना हुने बताइन्। कार्यक्रम राति १० बजे सुरु हुने आयोजकले बताएको छ। ‘थारु, कला, संस्कृति हाम्रो पहिचान, उसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ नारासहित...
थारूवानथरुहट थारुवान राष्ट्रिय मोर्चाले असोज ३ गते विरोध प्रदर्शन गर्ने भएको छ। मंगलबार काठमाडौंमा बसेको मोर्चा बैठकले ‘असोज ३ कालो दिन’को रूपमा मनाउने निर्णय गरेको माधव थारूले बताए। सो दिन मोर्चाले काठमाडौंको माइतीघर मण्डलामा विरोधसभा आयोजना गर्ने भएको छ। माधव थारूका अनुसार माइतीघर मण्डलामा १२ बजेदेखि विरोधसभा आयोजना हुनेछ।...
थारूवानथारु जाति र थरुहट क्षेत्रबाट लोप हुँदै गएको शास्त्रीय संगीत जगेर्ना गर्नका लागि पर्साको पटेर्वा सुगौली गाउँपालिकाले अग्रसरता लिएको छ। पालिकाले शास्त्रीय संगीत अध्ययन प्रतिष्ठान नै गठन गरेर शास्त्रीय संगीत सिकाउने कक्षा सुरु गरेको छ। शनिबार एक कार्यक्रमको आयोजना गरी पालिकाले शास्त्रीय संगीत सिकाउने कक्षाको औपचारिक रूपमा सुरुवात गरेको...
थारूवानलामो समयपछि नाका खुलेकोमा खुसी हुँदै चिनियाँ बजार ‘स्याक’ गएका चुमवासीहरूले चिनियाँ सुरक्षाकर्मी र व्यापारीबाट अपमान खेप्नु परेको छ। धेरै युवाहरूले चिनियाँ सुरक्षाकर्मीको कुटपिट र दुर्व्यवहार भोग्नुपरेको गुनासो गरे। चुमनुब्री गाउँपालिका–१ स्थित रुइला नाका भदौ ५ गतेदेखि खुलेको थियो। यस्तै, वडा नं. ७ स्थित ङुइला नाका ४ गतेदेखि थोरै...
थारूवानथारू समुदायमा चर्चाको विषय नबने पनि राष्ट्रिय मिडियामा यतिबेला १४ वर्षीया बालिका उर्मिला चौधरीको चर्चा छ। उनै उर्मिलालाई बालशोषण गरेको भन्दै एमालेबाट निर्वाचित लुम्बिनी प्रदेश सांसद रेखा शर्माविरुद्ध अदालतमा मुद्दा परेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकै अगुवाई गत जेट १४ गते उर्मिलालाई धुम्बाराहीस्थित सांसद शर्माको घरबाट उद्दार गरिएको...
थारूवानलुम्बिनी प्रदेश सरकाले बडका अट्वारी पर्वका अवसरमा आइतबार तराईका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ । प्रदेशका थारू समुदायको बसोवास रहेका रूपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया र पश्चिम नवलपरासीमा बिदा दिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले सूचना जारी गर्दै भदौ २३ गते आइतबार...
थारूवान
रेशम रन्जितालाई खुला पत्र