थारू समाचार
भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकता : रञ्जिता श्रेष्ठ
नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन नागरिकको व्यवस्थापन आफ्नो पहिलो प्रथमिकता रहने बताएकी छन्। पदबहाली गर्दै उनले मन्त्रालयको आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापनका लागि
थारुवान संबाददातापहिचानको मुद्दाका साथै ‘टीकापुर घटना राजनीतिक हो’ भन्ने मान्यता बोकेर ०७८ पुस १९ मा गठन भएको दल हो- नागरिक उन्मुक्ति पार्टी । टीकापुर घटनामा डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका रेशम चौधरीले आफ्नो नाममा दल गठन गर्न सम्भव नभएपछि श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएका थिए ।
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत २४ र २५ गतेका लागि बैठक आह्वान गरेकी हुन्। होटल क्राउन प्लाजामा हुने बैठकमा अध्यक्ष श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्ने तालिका रहेको छ। बैठकमा १४ वटा एजेण्डा तय गरिएका छन्। जसअनुसार राष्ट्रिय महाधिवेशन, प्रतिनिधि छनौट, विभाग...
थारुवान संबाददाता
रेशम रन्जितालाई खुला पत्र