थारू समाचार
संसदीय समितिमा थारू आयोगका अध्यक्षको गुनासो- हाम्रो सिफारिस कार्यान्वयन भएन
थारू आयोगले सरकारसमक्ष पेस गरेको सिफारिस कार्यान्वयन नभएको गुनासो गरेको छ। महिला तथा सामाजिक मामिला समितिको मंगलबार बसेको ‘आयोगको क्षेत्राधिकार, गत वर्षमा सम्पन्न कार्यक्रम, पूरा हुन नसकेका काम, चालु आर्थिक वर्षको कार्यक्रम तथा समस्यासम्बन्धी’ बैठकमा आयोगले यस्तो जनाएको हो।
थारुवान संबाददाताबाँकेको राप्तीसोनारी गाउँपालिकामा सिकलसेल एनिमियाका बिरामीको निःशुल्क बीमा गरिने भएको छ। स्वास्थ्य कार्यालय बाँकेले बुधबार राप्तीसोनारी गाउँपालिक-२ कचनापुरमा सिकलसेल एनिमियाका बिरामीको रिपोर्ट सार्वजनिकीकरणमा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले आगामी आर्थिक वर्ष २०८०-८१ देखि गाउँपालिकाभित्र रहेका सबै सिकलसेलका बिरामीको पालिकाले निःशुल्क बीमा गर्ने नीति ल्याएको बताए। सिकलसेल भएका बिरामीले जीवनभरी औषधि...
थारुवान संबाददातासंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन अर्थ मन्त्रालयमा अड्केर बसेको बताएका छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोदीले आफूले संघीय निजामती सेवा ऐनलाई प्राथमिकतामा राखेर छिटो-छिटो कानुन र अर्थ मन्त्रालय पठाएको अहिले पनि त्यही अड्केर बसेको बताए। उनले उक्त ऐनलाई अघि बढाउनका लागि...
थारुवान संबाददाता
रेशम रन्जितालाई खुला पत्र