थारू समाचार
सांसद अरुण चौधरीको प्रश्न- अहिलेको व्यवस्था मन्त्री बन्नलाई मात्र हो कि किसानको लागि पनि हो?
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीले विभिन्न चरणको आन्दोलनबाट ल्याइएको हालको व्यवस्था मन्त्री बन्नका लागिमात्र रहेको बताएका छन्। विभिन्न मन्त्रालयको बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै उनले हालको व्यवस्थाले किसानहरू मारमा परेको बताए। उनले प्रत्येक बजेटमा सरकारी मल खादको व्यवस्था गर्ने बताए पनि खेतीको समयमा किसानहरू सधैं मारमा पर्दै...
थारुवान संबाददातासङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ। गएराति आएको बाढीले बगाउँदा पाँचखपन-९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ। शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीले चैनपुर-४ मा...
थारुवान संबाददाताकोशी प्रदेश सरकारले थारू संग्राहलयका लागि बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ स्थित रहेको थारु संग्रहालयको स्तरोन्नती तथा विकासको लागि आवश्यक बजेट विनियोजन गरेको हो। त्यस्तै थारूलगायतका समुदायलाई लोक सेवा आयोग तयारी कक्षा सञ्चालनका लागि पनि बजेट विनियोजन...
थारुवान संबाददातानेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार विहान बालकोटमा उनीहरूबीच छलफल भएको हो। उनीहरूबीच समसमायिक राजनीतिका विषयमा छलफल भएको थियो। एमाले अध्यक्ष ओलीले टीकापुर घटनामा अन्याय भएको रेशमलाई सुनाएका थिए। ‘हामीबीच राजनीतिक भेटघाट भएको हो। भेटमा उहाँले साह्रै अन्यायमा...
थारुवान संबाददातालुम्बिनी प्रदेश सरकारले रैथाने खानालाई प्रवर्द्धन गर्न ४० लाख बजेट विनियोजन गरेको छ। ‘मगर, गुरूङ्ग, थारू, मुस्लिम, खस/आर्य, अवध तथा अन्य जातजातिको रैथाने खाना ढिकरी, चुकौनी, बटुक, राबडी, पेडा आदिको गुणस्तरीय उत्पादन र बजारीकरण व्यवस्थाका लागि रू.४० लाख बजेट विनियोजन गरेको छु,’ बजेट वक्तव्यमा भनिएको छ। त्यस्तै दाङ, बाँके...
थारुवान संबाददातालुम्बिनी प्रदेशले आदिवासी जनजातिहरूको घरेलु उत्पादन मदिराको प्रवर्द्धनका लागि १२ करोड बजेट विनयोजन गरेको छ। थारू समुदायको महुवा, अन्दीलगायत कोदो, मकै, जामनु, टिमुर, कुरिलोको पेय पदार्थ र मदिरा उत्पादनमा आधुनिक प्रविधिको प्रयोग गर्ने उद्देश्य सरकारले लिएको छ। यसबाट ७५ हजारलाई रोजगारी वा स्वरोजगार बनाउने प्रक्षेपण प्रदेश सरकारको छ। मुख्यमन्त्रीसमेत...
थारुवान संबाददातापछिल्लो समय कञ्चनपुरमा सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर पनि जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने वंशाणुगत रोग भएको र यसले रानाथारू समुदाय बढी प्रभावित बनेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका...
थारुवान संबाददाताचीनमा हुन लागेको १९औँ संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) मा सुदूरपश्चिम प्रदेशबाट नौ खेलाडीले भाग लिने भएका छन्। प्रतियोगिताका लागि महिला कुस्तीमा सुदूरपश्चिमबाट सात खेलाडी छानिएको कञ्चनपुरका कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले जानकारी दिए। “कबड्डी टिममा बाह्रमध्ये सात महिला खेलाडी सुदूरपश्चिमबाट छन्”, प्रशिक्षक भट्टले भने, “छनौटमा परेका सुदूरपश्चिमका महिला खेलाडी...
थारुवान संबाददाता
रेशम रन्जितालाई खुला पत्र