थारू समाचार

उर्मिला चौधरीलाई जब अमेरिकी विदेशमन्त्री एन्टोनीले भने- तिमीले सगरमाथा चढेकी छ्यौ

घनश्याम खड्का/कान्तिपुर साभार ‘तिमीले सगरमाथा चढेकी छ्यौ?’ भेट्नेबित्तिकै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले उर्मिला चौधरीलाई प्रश्न गरे। ‘मैले चढेकी त छैन, तर पढेकी छु,’ उर्मिलाले खुलस्त भनिदिइन्, ‘धेरैले सोचेजस्तो नेपाल हिमालै हिमालको देश होइन, त्यहाँ प्रशस्तै मैदानी भाग पनि छ, म त्यही मैदानमा जन्मेकी हुनाले हिमाल चढ्नै बाँकी छ।’ छोटोमा...

थारूवान

अमेरिकी विदेश मन्त्रालयले अभियन्ता उर्मिला चौधरीलाई ग्लोबल एन्टी-रेसिज्म च्याम्पियनले सम्मानित गरेको छ । चौधरीले नेपालमा सीमान्तिकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्व र प्रतिबद्धता देखाएको भन्दै अमेरिकी विदेश मन्त्रालयले उक्त पुरस्कारबाट सम्मानित गरेको हो । उर्मिला चौधरी उक्त पुरस्कारबाट सम्मानित भएको जानकारी दिँदै काठमाडौंस्थित अमेरिकी दूतावासले...

थारूवान

यज्ञप्रसाद सापकोटा/नयाँ पत्रिकाबाट साभार विद्यालय बिदाको समय भए पनि मानपुर माध्यमिक विद्यालयमा मानिसहरूको चहलपहल बढ्दो थियो। विद्यालयका दुईवटा कोठाहरूमा झ्यालबाट महिला, जेष्ठ नागरिक र युवाहरूले चिहाइरहेका थिए। कतिपयका आँखामा आँसु टिलपिलाएको देखिन्थ्यो। ती कोठाहरूमा आफ्ना सबैभन्दा प्रिय मान्छेको याद लुके जसरी उनीहरू टोलाएका थिए। मानपुरको यस विद्यालयको नाम सुन्नेबित्तिकै...

थारूवान

शत्रुघन चौधरी/अन्नपूर्णपोस्ट् थारू समुदायको पृथक भाषा, संस्कृति र चालचलन रहेको छ। थारूहरूले आफ्ना चाडपर्वहरू पनि पृथक तरिकाले मनाउने गर्छन्। दसैं अर्थात् डश्यामा गरिने विधि प्रक्रियाले पनि थारूहरूको संस्कृतिमा कति मौलिकता छन् भन्ने प्रस्ट हुन्छ। दसैंको आगमनसँगै थारु गाउँमा लिपपोत, सरसफाइ गरिन्छ। घर पोत्नकै लागि धौरा वा किचली माटो ल्याइन्छ।...

थारूवान

लखन चौधरी/रातोपाटी हिन्दुधर्मलम्वीहरुको घर आँगनमा यतिबेला दसैँको उल्लास छ । उही तिथिमा पश्चिम नेपालका थारु समुदाय आफ्नै मौलिक विधि, प्रक्रिया र संस्कार अनुसार ‘डसिया’को उल्लास छ । थारु संस्कृतिका जानकार छविलाल चौधरी ‘कोपिला’ भन्छन्–‘दसैँ र डसिया पर्व लगभग उही तिथि, उही मितिमा पर्ने हुनाले एउटै लाग्नु स्वभाविक हो ।...

थारूवान

विमला चौधरी/बीबीसी नेपाली सेवा पश्चिम नेपालका थारूहरूले आफ्नै किसिमले दशैँ मनाउने गरेका छन्। दशैँमा उनीहरूले आफ्ना कुलदेवता र पितृको सम्झना गर्ने गर्छन्। थारूले दशैँलाई ‘डस्या’ भन्छन्। दाङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेतका थारू समुदायका लागि माघी र अट्वारीपछि दशैँ तेस्रो ठूलो पर्व हो। थारू समुदायमा दशैँमा आफ्ना...

थारूवान

राम्रो कमाइ हुने प्रलोभनमा परेर मलेसिया पुगेका थिए दाङका कालिचरण चौधरी । नेपालमा सम्झौतानुसारको काम र तलब सुविधा नपाएपछि त्यो रोजगारदाता कम्पनी छाडेर गैरकानुनी हैसियतमा मलेसियाको जोहोरबारूस्थित एक सेक्युरिटी कम्पनीमा काम गर्न थाले उनी । त्यहाँ काम गर्दागर्दै प्यारालाइसिस रोगले च्यापेर देब्रे हात र खुट्टा नचल्ने अवस्था भयो ।...

थारूवान

नेपाल र भारतबीच विभिन्न १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि हस्ताक्षर भएको छ। जसमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्र समावेश छन्। भारत सरकारले करिब ४७.४ करोड अनुदान सहायता गर्ने विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकारका परियोजना कार्यान्वयन निकाय र काठमाडौंस्थित भारतीय दूतावासबीच...

थारूवान

कोशी प्रदेशसभा सदस्य ललिताकुमारी चौधरीका छोरा १८ वर्षीय अक्षत माझीले चलाएको मोटरसाइकलको ठक्करको ठक्करबाट १ जना युवकको मृत्यु भएको छ। दुर्घटनामा परेर घाइते भएका झापाको चारआली घर भइ मोरङको बूढीगंगा गाउँपालिका-१ मा बस्दै आएका २४ वर्षीय आकाश मण्डलको बुधबार बिहान मृत्यु भएको हो। मोरङको ग्रामथान गाउँपालिका-४ घर भएका अक्षतले...

थारूवान

तराईका आदिवासी थारू समुदायका महिलाको प्रमुख पर्व जितिया आजदेखि सुरु भएको छ । सन्तानको दीर्घायु, सुख समृद्धिको मनोकामना गर्दै मनाइने यस पर्वमा थारु महिलालगायत अन्य समुदायले आज नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरु गरेका हुन्।

थारूवान
1 3 4 5 6 7 171