थारू समाचार
रेशम चौधरीको रिहाइबारे संसदमा प्रश्न, प्रधानमन्त्रीले दिए यस्तो जवाफ
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइबारे संसदमा प्रश्न उठेको छ। नेकपा एमालेका सांसद एकनाथ ढकालले सर्वोच्च अदालतले दोषी ठहर गरेकालाई सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआउँदै आम माफीले चोख्याउने कोसिस भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न गरेका थिए।
थारूवानराजकरण महतो/अन्नपूर्ण पोस्ट् महोत्तरीको भंगहा-४ बनरा टोललाई बीचबाटै चिरेर गएको छ बर्दिबास-रौजा-जलेश्वर सडक। सडकको वरिपरि फैलिएको छ थारूटोल बनरा। जहाँ थारू, मुसहर, बाँतर, तत्मा, चमार र यादव जातिको १ सय ८७ घरपरिवार बस्छन्। उनीहरूको पाँच पुस्ताले यहीँ जीवन बिताए। तर, अहिले आएर उनीहरू भूमाफियाको कारण लालपुर्जाविहीन बनेका छन्। गाउँ...
थारूवानकञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको अपरेशनका क्रममा आइतबार मृत्यु भएको छ । पत्थरीको अप्रशेनका क्रममा मृगौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव भएपछि डाक्टरले फेरि अपरेशन गरेर बायाँ मृगौला नै झिकिदिएका थिए । हालसम्म दर्ता प्रमाणपत्र प्राप्त नगरेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल प्रालिमा उक्त घटना...
थारूवानसंघीय संसदका समितिका सभापति थारूविहीन हुने भएको छ। यसअघि प्राकृति स्रोतसाधन समितिमा एमालेबाट शान्ता चौधरी र विधायन समितिमा तत्कालीन थरुहट तराई पार्टीबाट गंगा चौधरी सत्गौंवा सभापति बनेका थिए। तर प्रतिनिधिसभामा १४ जना थारू सांसदको प्रतिनिधित्व रहे पनि समितिमा भने कुनै पनि दलले थारू सांसदलाई सभापति बनाएनन्। नागरिक उन्मुक्ति पार्टी...
थारूवानपूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले ललिता निवास प्रकरणमा जग्गासम्बन्धी विषय भौतिक योजना मन्त्रालयसँग सम्बन्धित नरहेको बयान दिएका छन्। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेस गरेको अभियोगमा पत्रमा तत्कालीन भौतिक योजनामन्त्री समेत रहेका गच्छदारले जग्गासम्बन्धी बिषय भूमिसुधार मन्त्रालयसँग सम्बन्धित रहेको बताएका छन्।
थारूवानलुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी उपस्थित एक सामाजिक कार्यक्रममा विदेशी गीत बजाएर सुरु गरिएपछि कार्यक्रम नै बहिस्कार गरेका छन् । किवानीज इन्टरनेशनल नेपालको पाँचौं डिष्ट्रिक सम्मेलन शुक्रबार रुपन्देहीको भैरहवामा गरिएको थियो । सम्मेलन उद्घाटनको प्रमुख अतिथि मुख्यमन्त्री चौधरी थिए ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र