थारू समाचार

प्रहरीमा ३० वर्ष सेवा गरेका सांसद चौधरी भन्छन्- संसद् बैठक छाडेर हिँड्ने विषय सुहाउँदो भएन

नारायण न्यौपाने/रासस नेपाल प्रहरीमा रही ३० वर्षको राष्ट्रसेवापछि केही समयअघि मात्र सक्रिय राजनीतिमा आएका रामप्रकाश चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट प्रतिनिधिसभा सदस्य हुन् । मुलुकमा अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयन गरी समृद्धि हासिल गर्ने यात्रामा एक ढिक्का भई अघि बढ्नुपर्नेमा दलहरूबीचमा कयौँ विषयमा प्रतिस्पर्धा र स्वार्थ...

थारूवान

लुम्बिनी प्रदेश सरकारले थारु समुदायको पर्व अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दिया जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ। लुम्विनी प्रदेश गृह मन्त्रालयले बिहीबार सूचना निकाल्दै दाङ, बाँके र बर्दिया जिल्लामा भदौ ३१ गते पर्ने अट्वारी पर्वका अवसरमा थारु समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो। थारु समुदायले...

थारूवान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सचिवालय थारूविहीन बनेको छ। इतिहासमा पहिलोपटक मुख्यमन्त्री बनेका चौधरीले आफ्नो सचिवालयमा गैर थारूहरूलाई नियुक्त गरेका छन्।

थारूवान

संघीय निजामती सेवा विधेयकमा थारू महिलाको लागि छुट्टै आरक्षणको व्यवस्था गरिएको छ। पहिलोपटक थारू कलस्टर छुट्याइएको विधेयकमा थारू महिलाका लागि समेत छुट्टै कलस्टरको व्यवस्था गरिएको हो। विधेयकको धारा ११ को उपधारा २ मा कूल आरक्षति ४९ प्रतिशतको ५० प्रतिशत महिलाको लागि आरक्षण छुट्याइएको छ।

थारूवान

घोराही उपमहानगरपालिका–६ भगवानपुरकी सुस्मा चौधरी दाङको नर्तीमा रहेको लावाजुनी छात्राबासमा बसेर राप्ती प्राविधिक शिक्षालयमा अमिन पढिरहेकी छिन् । पढाइ सकिएपछि माथिल्लो पढाइ कसरी पूरा गर्ने भन्ने चिन्ता लाग्ने गरेको उनले बताइन् । उच्च शिक्षा अध्ययनका लागि राज्यले कि रोजगारी दिनुपर्ने कि छात्रवृत्ति दिनुपर्ने माग उनको छ ।

थारूवान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालमा बनेको जाँडलाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्नुपर्ने बताएका छन्। दाङको भालुवाङमा आज आयोजित प्रदेशस्तरीय नागरिक शिखर सम्मेलनमा उनले सरकारले जाँड बनाएर निर्यात गर्नका लागि बजेटको व्यवस्थासमेत गरेको बताए।

थारूवान

नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले विज्ञप्ति जारी गर्दै आगामी असोज १२ र १३ गतेका लागि बैठक आह्वान गरेकी हुन्। टीकापुरमा बस्ने भनिएको बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ।

थारूवान

लुम्बिनी प्रदेशको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ सर्वसम्मतले पारित भएको छ। जसमा १५ प्रतिशत थारू रहेक लुम्बिनी प्रदेशमा १४ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ। यो अन्य प्रदेशमा थारूलाई छुट्याइएको आरक्षणभन्दा धेरै राम्रो हो।

थारूवान

पूर्व पश्चिम राजमार्गमा बाँकेको शम्शेरगन्ज नजिक बस दुर्घटना हुँदा बर्दियाको ठाकुरबाबा नगरपालिका-९ बेतहनीका सात जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख इन्सपेक्टर गोपीकृष्ण सुवेदीका अनुसार अनुसार दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी ८ शम्शेरगन्ज...

थारूवान

प्रमुख सचिव तथा सचिवहरूको अनियमित सरुवाले हैरान बनेको लुम्बिनी प्रदेशले पदावधि तोकेरै ऐन निर्माण गरेको छ। प्रदेश निजामती कर्मचारी विधेयक प्रदेश सभाको बैठकले सर्वसम्मतरूपमा पारित गरेको हो।

थारूवान
1 43 44 45 46 47 171