थारू समाचार
टीकापुर राजबन्दीहरूको कैद मिनाहा गर्ने निर्णयमा सर्वोच्चले दियो कारण देखाऊ आदेश
सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका तीन जना दोषीको कैद सजाय मिनाहा गर्नुको लिखित कारण पेस गर्न सरकार र राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ। रदा कडायत, मन्धरादेवी विष्टलगायतले गत कात्तिक २१ गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले बिहिबार उक्त आदेश जारी गरेको हो। सरकारले...
थारूवानलुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। प्रदेश सरकारका सचिवहरूसँग आज मुख्यमन्त्री कार्यालय देउखुरीमा भएको बैठकमा मुख्यमन्त्री चौधरीले यस्तो निर्देशन दिएका हुन्। मुख्यमन्त्री चौधरीले मन्त्रालय र मन्त्रालयमातहत कार्यालयको सेवा प्रवाह प्रभावकारी एवं छिटो-छरितो बनाउन आवश्यक रहेको भन्दै सोहीअनुसार गर्न निर्देशन दिए। उनले कार्यसम्पादनलाई प्रभावकारी...
थारूवानबर्दियाको मधुवन नगरपालिका-१ सूर्यपटुवाको डल्ला चोकमा रहेको जनयुद्धका सहिद स्वर्गीय वेदप्रसाद योगीको शालिकमा कालो लगाई झण्डा जलाउने व्यक्तिलाई कारबाहीको माग गरिएको छ। नेकपा माओवादी केन्द्र मधुवन नगर समितिले प्रेस विज्ञप्ति जारी गर्दै कालो लगाउने हर्कतविरुद्ध खेद प्रकट गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्। सोमबार राति अज्ञात व्यक्तिले शालिकमा टांगिएको...
थारूवानथारू समुदायको पौराणिक महत्व बोकेको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ। थारू समुदायले परापूर्वकालदेखि नाच्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो कम हुँदा लोप हुने अवस्थामा पुगेको हो। नवलपुरका थारु समुदायले कला र संस्कृतिको जगेर्ना गर्न लागि परेका छन्। संस्कृतिको जर्गेना गर्न प्रत्येक वर्ष हरिबोधिनी...
थारूवानकृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी ५५ वर्षीय बुधनीदेवी चौधरी खेतबारीको कामबाट फुर्सदिलो भएपछि माटोका भकारी (डेहरी) बनाउँदै आएकी छन् । माटोका भकारी बनाउने कार्य पुस्तौंँदेखि गरिँदै आएको हो । खेतबाट भित्र्याएको अन्नबाली राख्नका लागि परम्परागत रुपमा डेहरी बनाउँदै आएको उनले बताइन् । ‘चिम्टाइलो माटो, गहुँ, धानको भुषाको प्रयोग गरी बनाइएका भकारी...
थारूवानपूर्व सांसद एवं थारू नेतृ गंगा चौधरी सत्गौंवा राष्ट्रिय शक्ति नेपालमा प्रवेश गरेकी छन्। नेकपा एमालेका पूर्व केन्द्रीय सदस्यसमेत रहेका उनी मंगलबार काठमाडौंमा आयोजिक एक कार्यक्रममा राष्ट्रिय शक्ति नेपालमा प्रवेश गरेकी हुन्। उनलाई राष्ट्रिय शक्ति नेपालका केन्द्रीय संयोजक केशरबहादुर विष्टले स्वागत गरेका थिए। उनी आजै सो पार्टीको केन्द्रीय सदस्यमा...
थारूवानटीकापुर घटनामा संलग्नहरुलाई गैरकानूनी रुपमा कैद मिनाहा गरी रिहा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । घटनामा मारिएकाका आफन्तहरुले टिकापुर घटनामा संलग्न भएको आरोपमा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदिप चौधरीको कैद मिनाहा गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय उल्ट्याउनुपर्ने माग गरी सर्वोच्च...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको आममाफीविरुद्धको रिटको पेसी आगामी पौष १६ गतेका लागि तोकिएको छ । न्यायाधीश अभावका कारण चौधरीको बिहीबारको पेशीमा स्थगितमा परेको थियो । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको जानकारी दिएका थिए । गोला...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटनिवेदनको सुनुवाइ स्थगित भएको छ। निवेदन सुनुवाइका लागि विहीबार पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो। सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहालले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम अगाडि बढाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ट्वान्टी-२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरूमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना...
थारूवान
रेशम रन्जितालाई खुला पत्र