थारू समाचार
थारू समुदायका गुमनाम ‘इन्दिरा गान्धी’हरू
निशा राई/हिमालखबरबाट कहिले जमीनदार विरुद्ध धावा बोल्दै त कहिले प्रहरीसँग पौंठेजोरी गर्दै ज्यानको परवाहै नगरी चार दशकअघिको किसान आन्दोलनमा होमिएका दाङ कर्जाहीका कर्मवीर महिला अहिले गुमनाम जीवन बाँचिरहेका छन्। ६ वर्षअघि मोटरसाइकलको पछाडि सीटबाट खेतका फुलेका तोरी नियाल्दै दाङको कर्जाही गाउँ पुगेकी थिएँ। शायद शरद्को एक महीना थियो, कर्जाही सुवर्णमय देखिन्थ्यो। मोटरसाइकलवाला...
थारूवानसिकलसेल एनिमिया वंशानुगत रोग हो। नेपालमा विशेषगरी थारू समुदायमा यो रोग देखिएको छ। गोलो आकारको रक्तकोषहरु हँसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ। यसै कारणले सिकलसेल पीडितलाई सधै सताउने गरेको पीडितको भनाइ छ। नियमित उपचार गरिरहे पनि सञ्चो नहुने भएकाले यो रोगको निवारण भनेको...
थारूवानमिठु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै छन्। उनले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रङ्ग्याउँदैछन्। कैलालीको जानकी गाउँपालिका-३ घर भएका ३५ वर्षीय मिठुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गरेका छन्। माटाका...
थारूवानसरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शकै आधारमा उक्त दिन निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए। संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित...
थारूवानकैलालीको टीकापुर नगरपालिकाले बरघर, चिराकी र गुरुवाको स्वास्थ्य बीमामा आवद्ध गरिदिनेभएको छ। टीकापुर-२ ले बरघर, चिराकी र गुरुवाले समुदायमा सामाजिक भूमिका निभाइरहेकाले उनीहरूको स्वास्थ्योपचारमा सहयोग होस् भनी बीमा गर्न लागेको हो। टीकापुर-२ का वडाध्यक्ष दीपक चौधरीले वडामा सूचीकृत भएका १० जना बरघर, १० चिराकी र पाँचजना गुरुवाको बीमा कार्यक्रममा...
थारूवानबर्दियामा स्कार्पियो दुर्घटना हुँदा बेहुला बेहुलीसहित ८ जना घाइते भएका छन्। दुर्घटनामा परी २७ वर्षीय दुलाहा खुशीराम चौधरी र दुलही संगीता थापा मगर घाइते भएका छन्। दुर्घटनामा ५० वर्षीया लक्ष्मी चौधरी, ३१ वर्षीया अम्बिका थारु, ५५ वर्षीय गंगाराम चौधरी, ५० वर्षीया अग्नीदेवी चौधरी, ३३ वर्षीय सुरेश भुल र ३२...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सांसदसमेत रहेका अशोक चौधरीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। महोत्तरीको जलेश्वरमा तीन दिनसम्म बसेको संयुक्त बैठकले पदाधिकारीसहित केन्द्रीय समिति विस्तार, सचिवालय गठन, पार्टीको मुख्य राजनीतिक मार्गसहित राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको थियो। बैठकले सभापति रवि लामिछानेको राजनीतिक...
थारूवानअख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सडक कालोपत्र निर्माणमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाइ भुक्तानी गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा अनियमितता भएको पाइएको हो। आयोगले रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सविनाकुमारी चौधरी, प्रमुख...
थारूवानहिमाली जिल्ला डोल्पामा नागरिक उन्मुक्ति पार्टीले संगठन विस्तार गरेको छ। नागरिक उन्मुक्ति पार्टीका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको प्रमुख आतिथ्यमा जिल्ला कार्य समिति गठन गरिएको हो। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री धर्म चौधरीसहित डोल्पा पुगेका चौधरीले जुद्धबहादुर कार्कीको संयोजकत्वमा २५ सदस्यीय समावेशी जिल्ला कार्य समिति गठन गरिएको...
थारूवानउदयपुरमा स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ। अधेरी झर्ना नजिकै दुर्घटनामा परी त्रियुगा नगरपालिका-५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा ६ का ७ वर्षीया सम्या चौधरी र ६ वर्षीय विकास चौधरीको मृत्यु भएको हो। शनिबार उदयपुरगढी गाउँपालिका-७ मा अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र-०५-००१ ख...
थारूवान
रेशम रन्जितालाई खुला पत्र