थारू समाचार
थारू परिकारका पारखीको गन्तव्य स्थल खैयरकन्द्रा होमस्टे
शुक्लाफाँटा नगरपालिका–३ की वसन्ती चौधरी खयरकन्द्रा घरबास (होमस्टे)की सञ्चालक हुन्। घरबास सञ्चालनका लागि अतिथि सत्कार गर्ने कार्यमा उनी निपुण भएकी छन्। पाहुना आएपछि उनी घरबास सञ्चालक महिलासँगै परम्परागत पहिरनमा सजिएर हसिलो मुहारमा फूलमाला र अबिर लिएर सत्कार गर्नका लागि तम्तयार भएर बस्छन्। एकपटक घरबासमा पुगेका पाहुना थारू महिलाको सेवा,...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं महाधिवेशन मूल आयोजक समितिका संयोजक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। बिहीबार सिंहदरवारमा भएको भेटमा उनले आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफूहरूलाई पनि सहभागी गराउन आग्रह गरेका छन्। प्रतिनिधिसभामा चार सिट रहेको नागरिक उन्मुक्ति पार्टी गठबन्धनमा आबद्ध रहेको भन्दै संरक्षक चौधरीले राष्ट्रियसभामा उचित...
थारूवानअरुण कुमार चौधरी ‘म मुलुक र जनताप्रति पूर्ण बफादार रही, सत्य निष्ठापूर्ण प्रतिज्ञा गर्छु । ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै प्रतिनिधिसभाको सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर...
थारूवाननेपालका लागि इजरायली राजदूत खनान गोदर हमासको आक्रमणमा ज्यान गुमाएका कैलालीको जोशीपुर गाउँपालिका वडा-५ का आशिष चौधरीका आफन्तलाई घरमै पुगेर भेटेका छन्। इजरायलको एलुमिम फर्ममा कार्यरत सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कुल अफ एग्रिकल्चरका दश जना विद्यार्थीले गत असोज २० गते हमासको आक्रमणमा ज्यान गुमाएका थिए। त्यसमध्ये आशिष एक...
थारूवाननेकपा एमालेकी संघीय सांसद तथा केन्द्रीय सदस्य भगवती चौधरी सवार गाडीमा आक्रमण भएको छ । उदयपुरको घुर्मीमा नेकपा एमालेको ‘संकल्प यात्रा’ कार्यक्रम पश्चात् पारिवारिक शोकका कारण अकस्मात् सुनसरी फर्कने क्रममा उनी सवार गाडीमाथि उदयपुरको चौदन्डीगढीमा मंगलबार राति करिब ९ बजेर २३ मिनेट जाँदा अज्ञात व्यक्तिहरूले आक्रमण गरेका हुन् ।...
थारूवानकोसी प्रदेशसभाबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ। कोसी प्रदेशको प्रदेशसभा नियमावली (पहिलो संशोधन समेत), २०७४ को नियम १०८ बमोजिम मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सो प्रस्ताव पेस गरेका थिए। सो विधेयक सम्बन्धित विषयगत समितिबाट दफावार छलफल...
थारूवाननेपालको दलीय राजनीतिक इतिहासमै सम्भवतः सबैभन्दा धेरै प्रतिनिधिको सहभागितामा नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आयोजना हुने भएको छ। पहिलो निर्वाचनमै उल्लेख्य जनमत पाएको नागरिक उन्मुक्ति पार्टीको आसन्न महाधिवेशनमा ८ हजार प्रतिनिधिले भाग लिने पार्टीका संरक्षक तथा संस्थापक नेता रेशमलाल चौधरीले जानकारी दिए। नाउपाको प्रथम महाधिवेशन आगामी पुस २६ देखि...
थारूवाननेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ। शुक्रबार सम्पन्न महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो। महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराती, र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर...
थारूवानदिवाकर भण्डारी। जीतपुरसिमरा उपमहानगरपालिका ११ अम्बाडारकी २३ वर्षीया राधा चौधरी यतिबेला डेढ वर्षको छोरा च्यापेर सिमरा र कलैया धाईरहेकी छिन् । होटलमा काम गर्न साउदी अरब गएका श्रीमान् एक महिनामै फर्किएपछि राधा अहिले बिदेश पठाईदिने एजेण्टलाई खोज्न भौतारिरहेकी छिन् । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण राधासंग गाडीमा आवतजावत...
थारूवानमाटोले लिपपोत गरिएको चिटिक्क सानो घर छ। घरभित्र थारू समुदायको मौलिक पहिचान झल्काउने वस्तु व्यवस्थित रूपमा मिलाएर राखिएका छन्। झट्ट हेर्दा थारू गाउँको झल्को दिने यो गाउँ नभई प्रदर्शनी स्थलको दृश्य हो। धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा थारू समुदायको मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्यका साथ थारू गाउँको...
थारूवान
रेशम रन्जितालाई खुला पत्र