थारू समाचार

मुक्त कमैयाको ११ बुँदे माग, पूरा नभए आन्दोलन गर्ने चेतावनी

गणतन्त्र आएको १७ वर्ष वितिसक्दासमेत पनि पश्चिम नेपालमा रहेका कृषि दासताबाट मुक्त घोषणा भए पनि मुक्त कमैया तथा कमलरीहरुले अझै पनि चरम गरिवी र अभाव जीवनयापन गर्न बाध्य छन्। नेपाल सरकारले दासताको जीवनबाट कमैयाहरुलाई मुक्तीको घोषणा गरेको २२ वर्ष र कमलहरी मुक्त घोषणा गरेको १० वर्ष बितिसक्दा पनि मुक्त...

थारूवान

नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ। शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो। उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ। गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो। खेलमा...

थारूवान

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। थारू समाज सिड्नी अष्ट्रेलियाले जनवरी १५ (माघ १) गते माघी महोत्सव गर्ने भएको हो। यसअघि तीनपटक माघी आयोजना गरिसकेको थारू समाज सिड्नी अष्ट्रेलियाले चौथोपटक माघी महोत्सव आयोजना गर्न लागिएको संस्थाका पब्लिक अफिसर अरुण आर्यन चौधरीले जानकारी दिए। उनका अनुसार...

थारूवान

झुठ्ठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिरहाबाट प्राप्त छ वटा नेपाली नागरिकताको प्रमाणपत्र सरकारले रद्द गरेको छ। यही पुस ५ र १२ गतेको मन्त्रिपरषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निजहरुलाई नेपाली नागरिकबाट हटाइएको बताइन्। बैठकले नेपाल-चीन व्यापार तथा भुक्तानी सम्झौता, १९८१ लाई पुनरावलोकन...

थारूवान

यस वर्षको ‘सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान २०८०’ बाट गोरखापत्रका उपसम्पादक लक्की चौधरीलाई सम्मानित गरिएको छ। उनलाई २५ हजार र सम्मानपत्र प्रदान गरिएको छ। नेवाः पत्रकार राष्ट्रिय दबूले श्रेष्ठको १०८औं जन्मजयन्तीका अवसरमा आज ललितपुरमा आयोजित समारोहमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत तथा एभिएम (आदर्श विद्या मन्दिर)का प्रिन्सिपल...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षको कार्यप्रगति विविरण (रिपोर्ट कार्ड) सार्वजनिक गरेका छन्। प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुगेको अवसरमा मंगलबार उनले ८८ पृष्ठको रिपोर्ट कार्ड सार्वजनिक गरेका हुन्। यस अवधिमा सरकारले गरेका कामहरूबारे उनले रिपोर्ट कार्डमा समावेश गरेका छन्।

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस)ले थारू समुदायलाई आरक्षण व्यवस्था नगरेको भन्दै मधेस प्रदेश लोकसेवाविरुद्ध रिट दर्ता गरेको छ। थाकसले उच्च अदालत राजविराजमा उक्त रिट दर्ता गराएको हो।

थारूवान

कैलालीमा पहिलोपटक यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको जोडीले विवाह दर्ता गरेका छन्। कैलारी गाँउपालिका ८ का पारलैंगिक पुरूष (ट्रान्स म्यान) प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका १ बस्ने पारलैंगिक महिला (ट्रान्स वुमन) मनिला न्यौपानेले विवाह दर्ता गरेका हुन्। उनीहरूले शुक्रबार कैलारी गाँउपालिका ८ को वडा कार्यालयमा विवाह दर्ताको प्रमाणपत्र...

थारूवान

पोखरालाई‌ टाइब्रेकरमा ४-३ हराउँदै धनगढी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा‌ पुगेको छ। निर्धारित ९० र थप ३० मिनेटमा २-२ को बराबरीपछिको पेनाल्टीमामा धनगढीले बाजी मारेको हो। आशिष चौधरी आबद्ध धनगढी पहिलो संस्करणमा पनि पहिलो क्वालिफायरबाटै फाइनल पुग्न सफल भएको थियो। धनगढी एफसी दोस्रो संस्करणको एनएसएलको फाइनल प्रवेश गर्ने पहिलो टोली...

थारूवान

दाङको दङ्गीशरण गाउँपालिका-३ चखौरामा रहेको थारू जातिको इतिहास र संस्कृति बचाउने ‘चखौरा सङ्ग्रहालय’ मा अध्ययन तथा अनुगमन गर्नेको घुइँचो लाग्ने गरेको छ। पछिल्लो समय आन्तरिक र बाह्य पर्यटक यस सङ्ग्रहालयमा अध्ययन/अनुगमनका लागि आउने गरेका हुन्। घोराही उपमहानगरपालिका-१५ भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालय शिक्षा सङ्कायको कक्षा १२ मा...

थारूवान
1 34 35 36 37 38 171