थारू समाचार

दाङमा माघ महोत्सव (फोटो फिचर)

थारू कल्याणकारिणी सभाको आयोजनामा दाङको घोराहीमा ‘माघ साँस्कृतिक महोत्सव’को आयोजना गरिएको छ। महोत्सवको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले उद्घाटन गरे। घोराहीको ट्राफिकचोकबाट सुरु भएको झाँकीसहितको जुलुस बजार परिक्रमापछि शहीदमञ्चमा पुगेर सभामा परिणत भएको थियो।

थारूवान

अविनाश चौधरी। थारु आयोगले थारु समुदायको विविध सवालमा प्रदेश, स्थानीय तहका जनप्रतिनिधि र बुद्धिजीवीसँग छलफल गरेको छ। आज धनगढीमा कार्यक्रम आयोजना गरेर आयोगले थारु समुदायका लागि हुनुपर्ने नीतिगत व्यवस्था, समावेशिता, पाउनु पर्ने सेवा सुविधालगायतको विषयमा छलफल गरेको हो।

थारूवान

पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउन थालेका छन्। तर, कला-संस्कृतिको धनी थारु समुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन्। चितवनको रत्ननगर नगरपालिका–१० भानु चोककी जानकी चौधरी ढकियालगायत थारु...

थारूवान

भारतीय विदेश मन्त्री एस जयशंकरले सन् २०२४ को पहिलो भ्रमण नेपालबाट गरेका छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै विदेशमन्त्री जयशंकरले आफूले नयाँ वर्षको पहिलो भ्रमण नेपालमा गर्न पाउँदा हर्षित भएको बताएका हुन्। ‘सन् २०२४ को मेरो पहिलो भ्रमणको रुपमा नेपाल आउन...

थारूवान

न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

थारूवान

थारू कल्याणकारिणी सभाले न्यायाधीश सिफारिसमा थारू कलष्टरलाई समावेशी गराउन माग गरेको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालको संविधान र कानुन बमोजिम न्‍यायाधीश सिफारिसमा समानुपातिक समावेशी रुपमा कार्यान्वयन गर्न माग गर्दै थाकसका महामन्त्री प्रेमीलाल चौधरीको नेतृत्वमा थारू अधिवक्ताहरूले संयुक्त रुपमा माग गरेका हुन्। संविधानको प्रस्तावना र धारा...

थारूवान

थारु एन्ड फ्रेन्ड्स एशोसिएश (टीएफए)ले मेधावी थारु विद्यार्थीहरूका लागि छात्रवृत्ति आह्वान गरेको छ। प्लस टू वा सोभन्दा माथि तहका विद्यार्थीका लागि छात्रवृत्ति आह्वान गरिएको अमेरिकीबासी थारुहरूको संस्था टीएफएले जनाएको छ।

थारूवान

लक्ष्मी चौधरी। जनकपुरधाममा थारु आयोग काठमाडौंले आयोजना गरेको कार्यक्रमका वक्ताहरूले आयोगको कामप्रति गुनासो पोखेका छन्। जनकपुरधाममा आयोजित प्रदेश तथा जनप्रतिनिधिसँग भएको अन्तर्क्रिया कार्यक्रममा वक्ताहरूले आयागले थारुको हकहितका लागि खासै काम गर्न नसकेको गुनासो गरेका हुन्।

थारूवान

गैंडाकोट हाफ म्याराथनको महिलातर्फ सशस्त्र प्रहरी बलकी सीमा चौधरी पहिलो भएकी छन्। निर्धारित दूरी एक घण्टा २७ मिनेट १४ सेकेण्डमा पूरा गर्दै महिलातर्फ पहिलो भएकी चौधरीले २५ हजार नगदका साथै मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन्। हाफ म्याराथनमा सहभागीमध्ये उत्कृष्ट हुने (एक घण्टा १३ मिनेट ५८ सेकेण्डमा दूरी पार...

थारूवान

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ बस्ने ४० वर्षीया कल्पना चौधरीलाई १२ वर्षअघि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउँथ्यो । श्रीमानको पनि रोजगारी नभएकाले सामान्य खेतीपातीले घर धान्न कल्पनालाई मुस्किल थियो । छोराछोरीलाई पढाउन अर्कैको घरमा मजदुरी गर्नुपथ्र्यो तर अहिले घरखर्च चलाउनमात्र होइन, दुई छोरीलाई पढाउनसमेत चिन्ता छैन । उनले दुई...

थारूवान
1 33 34 35 36 37 171