थारू समाचार
कपिलवस्तुका मनोज थारूसहित १९ जना युएईमा चार महिनादेखि अलपत्र
प्रतिव्यक्ति एक लाख ९९ हजारका दरले एजेन्टलाई धरौटी रकम बुझाएर युएई पुगेका १९ नेपाली युवा तोकिएको काम र दाम नपाउँदा अहिले अलपत्र परेका छन्। कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा उनीहरुसँगै सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारीमगर, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुङ्गे, कालीकोटका जितेन्द्र...
थारूवानमाओवादी केन्द्रका सांसद अमनलाल मोदीले आफूले अथक मेहनत गरेर तयार पारेको संघीय निजामती ऐनलाई परिवर्तन गरेको भन्दै आपत्ति जनाएका छन्। संसदको विशेष समयमा बोल्दै युवा नेता मोदीले आफूले तयार मोडलको रूपमा तयार पारेर मन्त्रिपरिषदबाट पनि पास गराइसकेको अवस्थामा परिवर्तन गर्नु राम्रो नभएको बताए। उनले ती कुराहरू छलफलको विषय हुनसक्ने...
थारूवानठाकुरसिंह थारु प्रिय नागरिक उन्मुक्तिका योद्धाहरू नयाँ सत्ता गठबन्धनको सरकार गठनका क्रममा हाम्रो पार्टी नागरिक उन्मुक्ति पार्टीका जन्मदाता रेशमलाल चौधरी र प्रतिनिधिसभा सदस्य तथा अध्यक्ष माननीय रन्जिता श्रेष्ठ चौधरीबीच सरकारमा सहभागि हुने वा नहुने कुरामा केही मतभेद देखियो। सत्ता समीकरण लागि आवश्यक पर्ने सदस्य संख्याको जोडघटाउ चलिरहेका बेला निर्वाचन...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीसँग वैचारिक मतभेद रहेको स्वीकारेकी छन्। तर, फरक विचार भएकै कारण आफूहरूको परिवार नफुट्ने उनको प्रष्टीकरण छ। नाउपाका संस्थापक रेशम चौधरीले बुधबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै रञ्जितालाई बुझाउन नसकेको बताएका थिए। दिउँसो संसद भवन नयाँ वानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै रञ्जिताले बिहान रेशमले...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले एमाले-माओवादी गठबन्धनसँग सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउने सहमति भएको दाबी गरेका छन्। उनले सुदूरपश्चिममा मुख्यमन्त्रीसँगै भौतिक पूर्वाधार र एक राज्यमन्त्री पाउने सुनिश्चिततासमेत भएको उनको दाबी छ। त्यतिमात्र होइन, लुम्बिनी प्रदेशमा पनि भौतिक पूर्वाधार र अर्थमन्त्री र केन्द्रमा एक मन्त्री पाउने सहमति भएको उनले दाबी...
थारूवानअन्ततः नागरिक उन्मुक्ति पार्टी सत्तापक्षको बेन्चमा बसेको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नागरिक उन्मुक्तिका सांसदहरू सत्तापक्ष बेन्चमा बसेका हुन्। संसदीय दलका नेतासमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठले मंगलबार सरकारलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी थिइन्। त्षसको केही समयमै बहुमत संस्थापक सदस्यहरूले तत्कालन गठबन्धन सरकारमा नजाने र प्रतिपक्षी बेन्चमा बस्न...
थारूवानएमाले-माओवादी गठबन्धन बनेसँगै नागरिक उन्मुक्ति पार्टी चर्चामा छ। नयाँ गठबन्धनमा जाने/नजाने विषयले श्रीमान श्रीमतीबीच चर्को मतभेद रहेको छ। मंगलबारमात्रै पार्टी अध्यक्षसमेत रहेकी संसदीय दलका नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरिन्, त्यसको केही मिनेटमै बहुमत संस्थापक सदस्यहरूले सरकारमा नजाने र प्रतिपक्षमा बस्ने निर्णय गरे।...
थारूवाननागरिक उन्मक्ति पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिन निर्देशन दिएलगत्तै संस्थापक बहुमत सदस्यले विज्ञप्ति जारी गर्दै सरकारलाई समर्थन नगर्ने निर्णय गरेका छन्। संस्थापक सदस्य दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने र प्रतिपक्षमा बस्ने निर्णय भएको जानकारी दिएका...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा मतदान गर्न ह्वीप जारी छन्। उनले बुधबार बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा चार जनै सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशनसमेत दिएकी छन्। ‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी...
थारूवानदार्चुलामा प्रहरी जवान सुवान चौधरीको भिरबाट लडेर मृत्यु भएको छ। आज बिहान अन्दाजी ११:३० बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान चौधरीको मृत्यु भएको जिल्ला अस्पताल स्रोतले जनाएको छ। प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका-१ का २३ वर्षीय उमेश कुँवरलाई अस्पताल लैजान खोज्दा हतकडीसहित भागेपछि चौधरीले उनलाई...
थारूवान
रेशम रन्जितालाई खुला पत्र