थारू समाचार
यस्तो छ रञ्जिता श्रेष्ठले सर्वोच्च अदालतमा पेस गरेको ११ बुँदे बकपत्र (पत्रसहित)
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन खारेज गर्न माग गरेकी छन्। सर्वोच्चलाई ११ बुँदे लिखित जवाफ पेस गरेकी रञ्जिताले रेशम चौधरीलाई फौजदारी अभियोग लागेको व्यक्ति, टीकापुर घटनाका मुख्य अभियुक्त, नैतिक पतन भएका व्यक्ति, त्यस्ता व्यक्ति राजनीतिक दलको सदस्यसमेत हुन नपाउनेलगायत जवाफ...
थारूवानसत्ता साझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीच तितक्ता देखिएको छ। सुदूरपश्चिम सरकार गठन प्रक्रियालाई लिएर उनीहरूबीच ‘वाकयुद्ध’ सुरू भएको हो। पछिल्लो समय उनीहरू सार्वजनिक कार्यक्रममै खुलेरै एकअर्काको आलोचना गरिरहेका छन्। वैशाख पहिलो साता गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिममा आफूले मुख्यमन्त्री नपाएपछि...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन खारेज गर्न माग गरेकी छन्। सर्वोच्चलाई ११ बुँदे लिखित जवाफ पेस गरेकी रञ्जिताले रेशम चौधरीलाई फौजदारी अभियोग लागेको व्यक्ति, टीकापुर घटनाका मुख्य अभियुक्त, नैतिक पतन भएका व्यक्ति, त्यस्ता व्यक्ति राजनीतिक दलको सदस्यसमेत हुन नपाउनेलगायत जवाफ...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संरक्षक रेशम चौधरी पक्षधर सुदूरपश्चिम प्रदेशका ५ सांसदलाई कारबाही गर्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालसँगै कैलाली पुगेकी उनले विधानअनुसार कारबाहीको चेतवतनी दिइन्। उनले आफूसँग नआउने भए पदबाट हट्न निर्देशनसमेत दिइन्। उनले भनिन्, ‘मलाई आशा छ, अझै पनि ५ जना सांसदहरू फर्केर एकै...
थारूवानसुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्री पदबाट नियुक्ति बदरको माग गर्दै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका हुन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीको वारेसमा गोविन्द चौधरीले...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुने भएको छ। मुद्दाको पेशी न्यायाधीशद्वय आनन्दमोह भट्टराई र विनोद शर्माको संयु्क्ति इजलासमा तोकिएको छ। यसअघि चैत्र ३० गते सुनुवाइका लागि पेशी तोकिए पनि सो दिन बहस भएन। वैशाख ४ गते हेर्ने नभ्याइने सूचीमा...
थारूवाननेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफू नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा कयौं गुणा चतुर भएको प्रमाणित गरेका छन्। सुदूरपश्चिम प्रदेशको आफ्ना नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा बनाएर उनले आफू कोहीभन्दा कम नभएको ओलीलाई सन्देश दिएका छन्। नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण सत्ता गठबन्धनले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीलाई...
थारूवानसुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई भौतिक मन्त्रीमा नियुक्त गरेका हुन्। उनलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण पनि गराएका छन्। को हुन् कैलाश चौधरी ? कैलालीको भजनी नगरपालिका ६ महादिउलीका ३८ वर्षीय सांसद कैलाश चौधरी कैलाली...
थारूवाननागरिक उन्मुक्ति पार्टीका नेता धर्मबहादुर चौधरी दोस्रोपटक मन्त्री बनेका छन्। लुम्बिनी प्रदेशसभा सदस्य चौधरी दोस्रोपटक मन्त्री बनेका हुन्। यसअघि भौतिक पूर्वाधार मन्त्री रहेका उनलाई मुख्यमन्त्री जोखबहादुर महराले विना विभागीय मन्त्रीको सपथ खुवाएका हुन्। अब प्रदेशमा मुख्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिमण्डल बनेको छ। जसमा चेतनारायण आचार्यलाई अर्थमन्त्री, दिपेन्द्र पुनलाई स्वास्थ्य, भण्डारीलाल...
थारूवान
रेशम रन्जितालाई खुला पत्र